• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मुख्यमन्त्री राउतद्वारा कोरोना प्रभावित सप्तरीको स्थलगत निरीक्षण

२०७७ श्रावण १३, मंगलवार १६:०१

राजविराज, साउन १२ । मुख्यमन्त्री लालबाबु राउतले कोरोनाको उच्च जोखिममा रहेको सप्तरी जिल्लाको स्थलगत निरीक्षण गर्नु भएको छ ।
कोरोनाको अवस्था, रोकथाम, नियन्त्रण तथा उपचारमा भई रहेको गतिविधि तथा अगामी दिनमा चाल्नु पर्ने कदम बारे बुझन आज सप्तरीको सदरमुकाम राजविराज पुग्नु भएको मुख्यमन्त्री राउतले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिनु भएको छ ।


समाजिक विकास मन्त्री नवल किसोर साह, चार वटै सुरक्षा निकायका प्रदेश स्थित प्रमुखहरुलाई संगै लिएर राजविराज पुग्नु भएको मुख्यमन्त्री राउतले कोरोना संक्रमणको वस्तु स्थिति तथा तयारीबारे सप्तरीका सरोकारवालाहरुसँग छलफल समेत गर्नु भएको छ ।
वर्तमान अवस्थामा विकास निर्माण कार्यलाई समेत थाती राखेर जनताको जीवन जोगाउने कार्य प्रमुख रहेको छलफलको क्रममा बताउनु हुँँदै मुख्यमन्त्री राउतले भन्नु भयो ,‘विकास निर्माण भन्दा जनताको जीवन जोगाउनु आवश्यक छ, यसकालागि सम्पूर्ण व्यवस्थापन गर्न प्रदेश सरकार तयार छ । महामारी रोकथाम , नियन्त्रण तथा उपचारमा कुनै प्रकारको कमी हुन दिने छैनौ ।’


स्वास्थ्यकर्मीलाई पीपीई, मास्क, ग्लोभ्स, स्यानिटाइजर, औषधीसहित अन्य अभावलाई कमी हुन नदिन आवश्यक रकमको प्रबन्ध मिलाउन प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै मुख्यमन्त्री राउतले तत्काल सप्तरीमा आवश्यक व्यवस्थापन गर्न एक करोड रुपैयाँ उपलब्ध गराउने घोषणा समेत गर्नु भयो । न्यून श्रोत साधनका बिच कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न स्वास्थ्यकर्मी, स्थानीय सरकारका जनप्रतिनिधि एवम् कर्मचारीहरुले निभाएको भूमिकाको उनले प्रशंसा गरे ।


सप्तरीमा कोरोना भाइरस समुदायस्तरमा प्रवेश गरिसकेको भन्दै उहाँले पीसीआर परीक्षणको दायरा बढाउनकालागि तत्काल मेसिन थप्न सम्बन्धित मन्त्रालयलाई निर्देशन समेत दिनु भयो ।
सोही क्रममा सप्तरीमा नदी कटान एवम् डुबानको समस्याबारे चर्चा गर्दै उनले बलान नदी नियन्त्रणकालागि तत्काल बजेट उपलब्ध गराउने घोषणा समेत गर्नु भएको छ । कर्यक्रममा सामाजिक विकास मन्त्री नवलकिशोर साहले सप्तरी आफ्नो गृह जिल्ला भएको चर्चा गर्दै कुनै पनि हालतमा कोरोना नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । जिल्लामा कुनै पनि उपकरण वा अन्य सामग्रीको अभाव हुन नदिन आफु सचेत रहेको आवश्यक परेको बेला माग गर्न उनले मातहतका निकायलाई निर्देशन दिए ।


कार्यक्रममा प्रदेश सभा सदस्य नेत्रविक्रम साह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइत, नेपाली कांग्रेसका जिल्ला सभापति दिनेश कुमार यादव, नेकपाका सुखराम यादव, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव, गजेन्द्रनारायण सिंह अस्पतालका निमित मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजीत कुमार झा, स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादव, नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य अवधेश कुमार झा, पीसीआर ल्याबकी प्रमुख पूनम यादव लगायतले जिल्लाको अवस्थाबारे मुख्यमन्त्रीलाई अवगत गराएका थिए ।


राजविराजको स्थलगत निरीक्षण पछि मुख्यमन्त्री राउतले हालै जिल्ला अस्पतालमा स्तरोन्नति गरिएको भारदह अस्पतालको निरीक्षण समेत गर्नु भएको छ ।
मुख्यमन्त्री राउतले कोशी व्यारेजको कन्ट्रोल रुममा पुगी नदी पानीको बहाव र सम्भावित खतरा बारे समेत जानकारी लिनु भएको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech