• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सांसद अरगरियाद्वारा किर्तन भवनको उद्घाटन:- धनुषाको औरही गा.पा

१४ श्रावण २०७७, बुधबार

जनकपुरधाम,साउन १४ : धनुषा निर्वाचन क्षेत्र नं.२ का संघीय सांसद उमाशंकर अरगरियाले आफ्नो क्षेत्रमा १० लाखको लागतमा सोनाइ बाबा किर्तन भवन र वाल निर्माणकार्य औरही गाउँपालिका वडा नं.५ हरुसाहा टोलमा बनाइए दिएका छन् । सांसद अरगरियाले बुधबार एक समोरोहबीच सोनाइ बाबा किर्तन भवनको समुदघाटन गरेका छन् ।

गाउमा किर्तन भवन बनेपछि हरुसाहावासीको मुहारमा हर्ष देखिएको छ । स्थानिय अन्य पार्टीका प्रतिनिधीहरु समेत कार्यको सराहना गर्दै समाजको हितका लागि हुने कुुनै पनि कामको सकारात्मक प्रतिक्रिया जनाउनु पर्ने भन्दै खुसी व्यक्त गरेका छन् । नेता अरगरियाले आफ्नो क्षेत्रमा ४४ वटा वडा रहेको र सबै वडामा समानुपातिक हिसाबले विकास गर्ने प्रतिबद्धता जनाए ।

समारोहमा जनता समाजवादी पार्टीका नगर अध्यक्ष कमल देव मण्डल ,विनोद रोहिता,प्रमोद अधिकारी ,सरोज कुमार मण्डल ,हविब मंसुरी , उपभोक्ता समिति अध्यक्ष हरि शंकर मण्डलको अध्यक्षता जसपा र अन्य पार्टीका प्रतिनिधी र नेता कार्यक्रता सहित स्थानियवासीको उपस्थिती थियो ।

सम्बन्धित खवर

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित
खेलकुद

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

1 day पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी
प्रदेश विशेष

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

1 day पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक
प्रदेश विशेष

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

1 day पहिले
जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रदेश विशेष

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

2 days पहिले
सकिना खातुनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी
प्रदेश विशेष

सकिना खातुनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी

2 days पहिले
सांसद थापाले च्याते संसदभित्रै बजेट किताब
प्रदेश विशेष

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

2 days पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्समाथि नेपालको जित

1 day पहिले
विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

विराटनगरका ‘मिटरब्याजी’ मन्टुविरुद्ध सामूहिक उजुरी

1 day पहिले
जसपा नेपालले बोलायो केन्द्रीय विभागहहरुको बैठक

जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक भोलि

1 day पहिले
जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशकसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

2 days पहिले
सकिना खातुनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी

सकिना खातुनलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी

2 days पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us