• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेशनल मेडिकल कलेजमा १ सय ७२ बेडको अस्थायी कोभिड अस्पताल संचालन

२०७८ बैशाख १९, आईतवार १६:४५

वीरगंज ।नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगन्जद्वारा आजबाट फेरि १ सय ७२ बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याइएको छ ।
बीरगन्जस्थित नारायणी अस्पतालमा कोरोना सड्ढ्रमितको चाप बढेर उपचारका लागि बेडको अभाव भएपछि आज दिउँसो २ बजेदेखि नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पताल होटेल बाबा इन्टरनेशनल पुन: सञ्चालनमा ल्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी घिमिरेसहित प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का महासचिव श्याम बन्जारा र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशन बसरुद्दिन अन्सारीले आज संयुक्त रुपमा १ सय ७२ बेडको अस्थायी कोभिड अस्पतालको उद्घाटन गरी सेवा सुचारु गर्नु भएको हो ।

१२ बेडको आकस्मिक कक्ष, २० बेडको आइसियु, ६ बेडको भेन्टिलेटर, ३० बेड क्याबिन सहितको प्राइभेट वार्ड र १ सय १२ बेडको जनरल वार्डसहित १ सय ७२ बेडको कोभिड अस्पताल सञ्चालनमा आएपछि बीरगन्जमा कोरोना सड्ढ्रमितहरूलाई राहत पुगेको छ ।अस्पतालको ३० बेडको प्राइभेट वार्ड बाहेक अन्य आइसियु, एनआईसियु, भेन्टिलेटर, अक्सिजन लगायतका सम्पुर्ण सेवाहरू नि:शुल्क रहेको र सड्ढ्रमितहरूलाई नि:शुल्क खाना सहितको सेवा उपलब्ध गराइने नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा.बसरुद्दिन अन्सारीले बताए ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us