• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपा पार्टी अध्यक्ष ठाकुर लाई विद्यार्थी नेता बलिराम कापर को खुल्ला चुनौती

२०७८ बैशाख २१, मंगलवार २२:११

जसपामा बिवाद लियाउने अध्यक्ष महन्थ ठाकुरको विभिन्न ५ प्रमुख गल्ती अर्थात् हैकम्वादी, जसपा विवादमा अहिलेसम्म एउटा पनि प्रशंगमा अध्यक्ष उपेन्द्र यादवको गल्ती छ, भन्ने अन्धभक्त कार्यकर्ताहरुलाई देखाउन मेरो खुला चुनौती ।

महन्थ ठाकुरको पहिलो गल्ती :-

महन्थ बाबालाई, औलीसंग बर्ताको लागि कार्यदल बनाउने अधिकार कसले दिएको थियो, के कार्यदल बनाउने समयमा अर्को अध्यक्ष सहित केन्द्रीय कार्यकारिणी समितिको बहुतमतिय सदस्य बाट पास गर्नु पर्दैन, हरेक थोकमा आफ्नो मान्छेलाई बिना छलफल पठाइदिने।

महन्थ ठाकुरको दोस्रो गल्ती :-

लुम्बिनी प्रदेशमा जसपाको सांसदहरूले अविस्वासको प्रस्तावमा Signature गरि सकेपछि, पार्टी , अर्को अध्यक्ष र बिना केन्द्रीय कार्यकारिणी समितिबाट पास गराई सरकारमा जाने निर्णय गराउने महन्थ बाबालाई अधिकार कुन विधि विधानले दिएको थियो । र विवाद उत्पन्न गराई सकेपछि बैठकमा नबस्ने र केन्द्रीय कार्यकारिणी समितिको बहुतमतिय सदस्यबाट सांसदहरुलाई कार्बाही भइसकेको खण्डमा नमान्ने कुन विधि विधानले दिइएको छ ।

महन्थ ठाकुरको तेस्रो गल्ती :-

पार्टीको दुई अध्यक्ष प्रणाली भइसकेको खण्डमा, औलीसंग बर्ता गर्ने, सरकारमा जाने अधिकार कसले र पार्टीको कुन विधि विधानले महन्थ ठाकुरलाई दिइएको छ । कुनैपनि कार्य गर्नको लागि दुबै अध्यक्षको समन्वय हुनु पर्ने होइन, यदि समन्वय भएन भन्ने केन्द्रीय कार्यकारिणी समितिको बहुतमतिय सदस्य बाट पास गर्नु पर्ने होइन । र नभए के को लागि केन्द्रीय कार्यकारिणी समिति बनेको छ।

महन्थ ठाकुरको चौथो गल्ती :-

जसपा भइसकेको पछि राजपामा रहेको ६ अध्यक्ष मध्ये राजकिशोर यादव, शरदसिंह भण्डारी, महेन्द्र राय यादवसंग कुनै तालमेल नगरी एकलौटी रुपमा समाजवादी पार्टीसंगको समायोजन कार्यदलमा आफ्नो मान्छेहरुलाई राख्ने कार्य गर्दा समायोजनमा विभिन्न जिल्लाहरुमा विवाद चर्किएको थियो र त्यसकै फलस्वरूप अहिलेसम्म पार्टी पुर्ण रुपमा समायोजन हुन नसक्नुको प्रमुख भूमिका महन्थ ठाकुर नै हो ।

महन्थ ठाकुरको पाँचौ गल्ती :-

जनता समाजवादी पार्टी नेपाल भइसके पश्चात कार्य विधिमा स्पष्ट रुपमा लेखिएको छ, जहाँ उप समितिहरू छैन । त्यहाँ संयुक्त रुपमा बनाउने, बाँकी राजपा र समाजवादी पार्टी मध्ये कुनै पार्टीको प्रदेश समिति देखि भातृसंगठन छ । भने त्यसलाई यथावत राखेर साथीहरुलाई समावेश गरि अगाडि बढने तर त्यसको ठिक बिपरित दिशामा ठाकुर जीको निर्देशनमा रातोरात विभिन्न भातृसंगठनहरु निर्माण गर्ने र समाजवादी पार्टीसंग रहेको संगठनसंग तालमेल नगरी एमाले औली ग्रुपको संगठनसंग तासेमासे गर्ने र नहुने कुरालाई पनि लाखौं प्रयासको बावजूद ईन्जिनियरिङ् संगठन घोषणा गरे पश्चात समायोजनलाई नमान्ने गरि निर्देशन दिने सहमतिको विपरीत औली खेमामा रहेको ईन्जिनियरिङ् टिमसंग मिलेर चुनावमा होमिने अधिकार कसले र कुन विधि विधानले महन्थ ठाकुर ज्यूलाई दिइएको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech