• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रतिनिधिसभामै जसपाको विवाद उपेन्द्र विपक्ष र महन्थ तटस्थ

२०७८ बैशाख २७, सोमबार २१:१९

जनकपुरधाम २७ बैशाख २०७८ प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा जनता समाजवादी पार्टी नेपालको विवाद प्रतिनिधिसभा बैठकमै व्यक्त गरेको छ ।

प्रतिनिधिसभाको बैठकमा भने दुवै अध्यक्षको फरक-फरक धारणा व्यक्त गरेको हो । जनता समाजवादी पार्टी नेपाल महन्थ ठाकुर पक्षको सांसदहरू तटस्थ रहने र उपेन्द्र यादव पक्षको सांसदहरूले विश्वासको मतको विपक्षमा मतदान गर्ने सम्भावना बढेको छ ।

जसपा नेपालले विश्वासको मत सम्बन्धी प्रस्तावबारे हुने मत विभाजनमा आफ्नो सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको छ ।

जसपा नेपाल अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभाको बैठकमा आफ्नो पार्टी विश्वासको मत दिने वा नदिने दुवै पक्षमा नउभिने बताएको छ ।

जसपा नेपाल अर्को अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री केपि शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताए । ‘विश्वासको पक्षमा मत दिन सक्दैनौं, विपक्षमा मतदान गर्छौं ।’

‘आन्दोलनकारी मारिँदा दुई-चार आँप झरे भन्‍नुहुन्थ्यो, माखे साङ्लो र अहिले त्यै खुवाएर फकाउँदै हुनुहुन्छ ?’

उपेन्द्र यादवले भने, अहिले कुन आधारमा विश्वासको मत दिनुपर्ने हो, भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । मधेस आन्दोलन, संघीयता र समावेशिताका विरुद्धमा रहेका प्रधानमन्त्रीलाई किन विश्वास दिने भनेर उनले प्रश्न सोधेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष यादवले भने, मधेस आन्दोलनका क्रममा ओलीले दिएका अभिव्यक्तिहरु अहिलेसम्म स्मरण गराएका रहेको छ ।

ओलीले विगतमा मधेसलाई युपी बिहारसँग तुलना गरेको, मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेको स्मरण गर्दै यादवले केपि शर्मा ओलिलाई प्रश्न सोधे, ‘अहिले मधेसीलाई फकाउन थाल्नुभएको छ ।

प्रधानमन्त्री ओलीले संघीयता, समावेशिता विरुद्धमा काम गरेको यादवको भनाई रहेकोे थियो । उनले प्रदेशहरूलाई संघीय सरकारका प्रशासनिक इकाई भनेर, संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने क्रम अन्त्य गरेर र विभिन्न नियुक्तिमा समावेशिता नअपनाएकाले प्रधानमन्त्री शर्मालाई विश्वासको मत दिन नसकिने बताएको छ ।

जुन प्रतिनिधिसभालाई विश्वास नगरी अलोकतान्त्रिक र असंवैधानिक रूपमा विघटन गरिएको हो । त्यहाँ नै विश्वासको मत माग्न कसरी आएको हो भनेर प्रधानमन्त्री ओलीलाई यादवले प्रश्न गरेका थिए ।

प्रधानमन्त्री विगतमा ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने गरेको । तर अहिले त्यस्तो अवस्था नरहेको यादवको भनाइ रहेको थियो । ‘आज दरिद्र नेपाल दुखी नेपाली भएका छन् । प्रधानमन्त्रीज्यू, यस्तो परिस्थितिमा विश्वासको मत कसरी दिने ?

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us