• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

राष्ट्रपति र प्रधानमन्त्रीको गैरसंबैधानिक कदम प्रति समाजवादी युवा संघको विरोध संघर्षमा उत्रिन अह्वान

२०७८ जेष्ठ ८, शनिबार २०:५८

जनकपुर, ८ जेठ । समाजवादी युवा संघले प्रधानमत्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसद विघटन गरेकोमा विरोध गरेको छ ।

समाजवादी युवा संघ–मधेश प्रदेश समितिले विज्ञप्ति जारी गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको असवैधानिक कार्य, अराजनितिक काम एवं मधेशका ओलीका मतियारहरूको विरूद्ध संघर्षमा उत्रिनका लागि आह्वान गरेको छ ।

संघका महासचिव मनिष यादवले देशमा संवैधानिक संकट उत्पन्न गरी कु–नियतका साथ जालझाल गरेर जनताको संस्था प्रतिनिधिसभा विगठन गरि महामारीको अवस्थामा षड्यन्त्रकारी चुनावको घोषणा गरेकोमा विरोध गरेका छन् ।

विज्ञप्तिमा धारा ७६ (५) को आधारमा प्रष्ट रूपले संख्या पुर्याउदा पनि पड्यन्त्र पुर्वक ओलीको पनि संख्या सम्मान भएको कसरी भयो भनेर स्वतन्त्र निर्णय समेत गर्न नसक्ने राष्ट्रपतिको नैतिकता र संविधानप्रति प्रष्ट नरहेको प्रष्ट भएको, कानुनीरूपमा ७६ (३) बाट जुन व्यक्ति विश्वास मत लिन न सक्नेले कसरी कुन नैतिकता र कानुनी मान्यताले ७६ (५) मा आफ्नो दावी कसरी प्रस्तुत गर्न सक्छ ? भनेर प्रश्न गरिएको छ ।

धारा ७६ (५) ले पार्टीगत बहुमत भन्दा पनि कुनै एक संसद सदस्य को पक्षमा बहुमत सदस्य भए प्रधानमन्त्रीको उम्मिदवार बन्न सक्छ जसकालागि पार्टीगत निर्णय चाहिदैन तर पनि तपाईंको कुन नैतिकताले पार्टीको पत्रलाई महत्व दिनु भएको हो, हस्ताक्षर प्रमाणिकरण पनि गर्न सकिन्थ्यो, राष्ट्रपतिज्यु यो प्रश्न उठ्नु स्वभाविक हो तपाई स्वतन्त्र संस्थाको गरिमा नष्ट गर्नुभएको भनेर पनि प्रश्न उठाइएको छ ।

तटस्था भनेको भुमिगत रूपमा पार्टी निर्णय विना वा विपरित प्रतिगमनकारी चरित्रहिन व्यक्तिलाई सहयोग गर्ने होइन्, जेठ ४ गते पार्टीका दुई अध्यक्षको निर्णय विपरित, हस्ताक्षर गरेकै दिन महतोज्युलाई संसदिय विधान बिनै संसदिय दलको नेता बनाएको निवेदन दर्ता गराउनु भयो, त्यो पछि रातारात शितलनिवास पुगि हस्ताक्षर बुझाउनु भयो पार्टीलाई कुनै जानकारी विना वा निर्णय विना तपाईको यो कार्यको विज्ञप्तिमार्फत् युवा संघले विरोध गरेको छ ।

यस्तै संघका अध्यक्ष आतिस सिंह यादवले पार्टी र पार्टीको आम सदस्यहरूलाई लज्जित गर्ने काम गरेर अध्यक्ष महन्त ठाकुरले प्रथम मधेशी जनजाति आदीबासी थारू प्रधानमन्त्री बन्नबाट कमजोर दुरदर्शिताका कारण बञ्चित गराएको आरोप लगाए ।

हाल देशमा उत्पन्न परिस्थितमा समाजवादी युवा संघले अगाडि बढ्न जरूरी रहेकाले कोरोना महामारीमा जनतालाई सहयोग गर्न तथा राजनिति अवस्थामा अराजक इस्थितिलाई आन्दोलन विरोध र संघर्ष मार्फत देशलाई सहि बाटोमा निकास दिन हामी उत्रिन जरूरी देखिएकोले हामी निर्णायक संघर्ष गर्न आह्वान गरेको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech