• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

औकातमा बस्नुस् महेशजी, महन्थ–राजेन्द्र जस्तो कमजोर कांग्रेस होइनः खतिवडा

२०७८ जेष्ठ २०, बिहीबार १८:३८

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले एमालेका नेता महेश बस्नेतलाई औकातमा बस्न चेतावनी दिएका छन् ।

कांग्रेस नेता खतिवडाले बस्नेतलाई राष्ट्रपतिको सहारामा अध्यादेश ल्याएर र अपहरण गरेर देश चलाएको जस्तो कांग्रेसलाई कमजोर नठान्न सचेत गराएका हुन् । आफ्नै पार्टी एमालेलाई बचाउन नसक्ने बस्नेतहरूलाई औकातमा बस्न कांग्रेसका युवा नेता खतिवडाले सचेत गराएका छन् ।
एमालेको भ्रातृ संगठन युवा संघ नेपालको भर्चुअल बैठकलाई बस्नेतले सोम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसलाई फुटाउने भन्दै २३ सांसद तयारी अवस्थामा रहेको विवादास्पद अभिव्यक्ति दिएका थिए ।
कांग्रेस नेता खतिवडाले ट्वीट गर्दै खतिवडाले कांग्रेसलाई कमजोर र निरिह नठान्न बस्नेतलाई सुझाव दिएका छन् । खतिवडाले रिपब्लिका दैनिकसँग ट्वीटका बारेमा ब्याख्या गर्दै भने, ‘कांग्रेस मधेस केन्द्रित दलहरू विशेष गरेर महन्थ ठाकुर र राजेन्द्र महतो जस्तो छैन । कांग्रेसका सांसदलाई अपहरण गर्ने सपना महेश बस्नेतहरूले नदेखेपछि हुन्छ ।’
‘महेश बस्नेत भन्ने पूर्वमन्त्री र माननीय दिउँसै गाँजा खाएर गफ दिन थालेछन्’, ट्वीटमा खतिवडाले भने, ‘कांग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुईतिहाईबाट अल्पमतमा पुगेर आफैंले एमालेबाट केहि नेतालाई (माधव नेपाल र झलनाथ खनाल समूह) हटाइएको अनि राष्ट्रपतिको सहाराले अध्यादेशमा अपहरणमार्फत देश चलाएको बिर्से कसो ? अपहरण बन्द गर !’

सांसद अपहरणको आरोप खेप्दै आएका बस्नेतलाई एमालेभित्र विवादित नेताका रुपमा धेरैले आलोचना गर्ने गर्दै आएका छन् ।
दुईतिहाइ बहुमत हुँदा पनि आफ्नै पार्टी बचाउन नसकेको बस्नेतले कांग्रेस फुटाउने सपना देख्न थालेका छन् ।
नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल र एमालेका पूर्वसांसद किसान श्रेष्ठलाई साथमा लिएर तत्कालीन संघीय समाजवादी पार्टीका सांसद अपहरण गरेको भनेर बस्नेतले अहिले पनि आलोचना खेप्दै आएका छन् ।

Mबस्नेतले महन्थ ठाकुर र राजेन्द्र महतोका सांसदहरूलाई बबरमहलस्थित पार्टी कार्यालयबाट १४ जना सांसदलाई अपहरण गरेर भक्तपुरको डोलेश्वर रिसोर्टमा राखेर राजेन्द्र महतोलाई आफै बसेर संसदीय दलको नेता बनाएको भनेर उपेन्द्र यादवले आरोप लगाउँदै आएका छन् ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us