• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

लक्ष्मीनियाँ गापा वडा नंं. ७ भएको अनियमितता विरुद्ध ध्यानाकर्षण पत्र

२०७८ जेष्ठ २१, शुक्रबार १४:०३

जनकपुरधाम । विकासको मामिलामा लक्ष्मीनियाँ गाउँपालिले धनुषाको कयन पालिकाहरुलाई पछाडी पारेको छ ।

समयमै परिषद् गरेर विकास निर्माण लगायतको योजनाहरु संचालन गर्न पालिका अगाडी छ । अन्य वडाहरुमा जनताले विकास निर्माणको अनुभूति गरिरहँदा गाउँपालिकाको केन्द्र रहेको लक्ष्मीनियाँ (कुम्हरौडा) मा भने जनता अभैm यसको प्रतिक्षामा छन् ।

वडा नं. ७ रहेको लक्ष्मीनियाँका वडाध्यक्ष गएको चार वर्षमा आप्mनो जग्गाको मुल्यांकन बढाउने कार्यमा केन्द्रित भएको स्थानीयको गुनासो छ ।
आप्mनो खेतहरुमा पालिकाको बजेटले बाटो निर्माण गर्न सफल भएका छन् । वडाध्यक्ष गंगा साहले चार वर्षमा गरेको कामकाजको कुनै लेखाजोखा सार्वजनिक नगरेर आफु खुशि योजना बनाउने र उपभोक्ता समिति खडा गरेर बजेट चलाउँदै आएको स्थानीय युवाहरुको आरोप छ ।
सर्वसाधारणको कामकाज सरल तरिकाले गर्न नसकेका वडाध्यक्ष साहले बजेट हिनामिनामा लागेपछि स्थानीय युवाहरु विरोधमा उत्रेका छन् ।
स्थानीय युवाहरुले विभिन्न मागहरु राखेर बिहीबार उनी विरुद्ध गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

२०७४ सालदेखि चालु आर्थिक वर्षसम्म भएको खर्चको विवरण, योजनाहरु छनौट गर्दा भेला गरिएको माइन्युट सार्वजनिक, उपभोक्ता समिति गठन गरिएको भेलाको माइन्युट सार्वजनिक, योजना संचालन गर्न गठन गरिएको उपभोक्ता समितिको नाम सार्वजनिक, वडा कार्यालयमा नियुक्त गरिएको कर्मचारीको नाम र टेण्डर वा कोटेशन प्रक्रियाबाट काम गरेको निर्माण कम्पनीको नामावली सार्वजनिक लगायतको माग अघि सार्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

स्थानीय युवाहरुको टोलीले मागहरु आउँदो चार दिन भित्र नभए संघर्षमा जाने चेतावनी समेत दिएका छन् ।
उनले गरेको कामकाजप्रति स्थानीयमा व्यापक गुनासो छ । विकास निर्माण काममा पार्टीमुखी भएका कारण उनीमाथि पटक पटक हातपात हुने गरेको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us