• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

ठाकुरको कदम नेकपाको ओलीसमुहको फोटोकपि: नेता यादव

२०७८ असार ५, शनिबार १५:२८

जनकपुरधाम जनता समाजवादी पार्टि नेपाल बौद्धिक पेशाकर्मी महासंघ उपाध्यक्ष जितेन्द्र यादवले महन्थ ठाकुरले गरिरहेको सम्पुर्ण कार्यहरु प्रतिगमनको मतियार नेकपा ओली समुहको फोटोकपि रहेको वताउनु भयो ।

ठाकुर पक्षले निर्वाचन आयोगमा पुस ७ गतेको कार्यकारिणी समितीले गरेको निर्णयको प्रतिलिपी समेत पेश गरेको छ। उक्त निर्णय फर्जि रहेको जसपाका नेता जितेन्द्र यादवले वताउनु भयो साथै पुष ७ गते कार्यकारिण वसेको वैठकको निर्णय समेत उपलव्ध गराउनु भएकोछ जसमा दुवै अध्यक्षको हस्ताक्षर सहित प्रतिगमनकदमको विरोध गर्ने तालीका समेत उल्लेख गरिएको छ साथै उक्त माइन्युटमा कहि कतै महन्थ ठाकुरले दावीगरे जस्तो कुनै निर्णय नभएको पुष्टि गर्दछ । ठाकुरजि किन ओलीजिको सति जान तयारहुनुभयो योविषय भविष्यको गर्भमा लुकेकोछ इतिहासले वहाँलाई माफगर्न सक्दैन समेत वताउनुभयो ।

२०७७ पौष ५ गते ओली सरकारले संसद विघटन गरे संगै दुई धार भएको नेकपाका प्रधानमन्त्रि समेत रहनुभएका केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सदस्य संख्या ४४१ बाट बढाएर ११ सय पु¥याएर निर्वाचन आयोगमा पत्र पठाएको थियो । तर पछि आयोगले उक्त निर्णय अमान्य घोषणा गरिदियो ।
अहिले नेकपा खारेज भएसँगै त्यो च्याप्टर क्लोज भएको छ । तर त्यस्तै अवस्था जनता समाजवादी पार्टी नेपालमा देखिएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुरले आफूलाई पार्टीको प्रथम अध्यक्ष दाबी गर्दै कार्यकारिणी समिती सदस्यको व्यापक हेरफेर गर्दै निर्वाचन आयोगमा पत्र पठाउनुभएको छ ।
अध्यक्ष ठाकुरले २० जना कार्यकारिणी समिति सदस्यलाई हटाएर आफू निकट नयाँ मनोनित गर्नुभएको छ ।

मनोनित हुनेहरुमा पूर्व समाजवादी पार्टीका १४ जना छन् भने पूर्व राजपाका ६ जना छन्। ठाकुरले जेठ ३ गते कार्यकारिणी समिती सदस्यको हेरफेर गरेको बताइएको छ । हेरफेरको पत्र ठाकुरले असार १ गते निर्वाचन आयोगलाई पठाउनुभएको छ ।
२०७७ पुस १० गते बसेको जसपा कार्यकारिणी समितीको बैठकले ठाकुरलाई प्रथम अध्यक्षको हैसियतमा कार्यकारिणी समितीको हेरफेर तथा पुनर्गठन गर्ने अधिकार दिएको ठाकुर पक्षको दाबी छ।
ठाकुर पक्षले निर्वाचन आयोगमा पुस ७ गतेको कार्यकारिणी समितीले गरेको निर्णयको प्रतिलिपी समेत पेश गरेको छ। उक्त निर्णय फर्जि रहेको जसपाका नेता जितेन्द्र यादवले वताउनु भयो साथै पुष ७ गते कार्यकारिण वसेको वैठकको निर्णय समेत उपलव्ध गराउनु भएकोछ जसमा दुवै अध्यक्षको हस्ताक्षर सहित प्रतिगमनकदमको विरोध गर्ने तालीका समेत उल्लेख गरिएको छ साथै उक्त माइन्युटमा कहि कतै महन्थ ठाकुरले दावीगरे जस्तो कुनै निर्णय नभएको पुष्टि गर्दछ । ठाकुरजि किन ओलीजिको सति जान तयारहुनुभयो योविषय भविष्यको गर्भमा लुकेकोछ इतिहासले वहाँलाई माफगर्न सक्दैन समेत वताउनुभयो ।

ठाकुर आफूले हेरफेर गरेका कार्यकारिणी समिती सदस्यको बैठक जेठ ६ गते बोलाउनुभएको थियो । बैठकले संसदीय दलको नेता चयन गर्ने संसदीय दलको बैठकको निर्णय, संसदीय दलको विधानलगायत अनुमोदन गराएको बताइएको छ। त्यहीँ दिन बसेको ठाकुर पक्षको कार्यकारिणी समिती बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने निर्णय समेत गरेको थियो।

यसअघि निर्वाचन आयोगले दुवै अध्यक्षले गरेका निर्णयहरु खारेज गरिदिएको थियो । तर खारेजीपछि फेरी उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गर्दै आयोग पुगेको छ । महन्थ पक्षले गरेको निर्णय किर्ते र प्रतिगमनको मतियार भएको उक्त पक्षको ठहर छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us