• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

ठाकुर–महतो समूहभित्रै तीव्र असन्तुष्टि

२०७८ असार १३, आईतवार २०:१७

जनकपुरधाम। सरकारबाट हटेको जनता समाजवादी पार्टीको महन्थ ठाकुर–राजेन्द्र महतो समूहभित्रै तीव्र असन्तुष्टि सुरु भएको छ। सरकारबाट हटेको पर्सिपल्ट ठाकुरले बिहीबार विघटित जसपाको संसदीय दलको बैठक बोलाएका थिए। तर त्यस बैठकमा ठाकुर पक्षका ८ सांसदहरूले बहिष्कार गरे। जब कि २० जना सांसदहरूलाई महन्थ र महतोले आफै बोलाएका थिए।

त्यस दिन राजकिशोर यादव र विमल श्रीवास्तब काठमाडौँमै भएर पनि बैठकमा गएनन्। पछिल्लो समय ठाकुर–महतो पक्षसँग राजकिशोर यादव असन्तुष्ट रहेको बताइन्छ। राजकिशोर दोस्रो चरणमा मन्त्री भएका थिए। राजेन्द्र महतोले चाहेको उद्योग, वाणिज्य मन्त्रालय उनले पाएका थिए।
राजकिशोर मन्त्री भएको भोलिपल्ट राजकिशोरलाई बधाई दिन पार्टी कार्यालयमा गरिएको कार्यक्रममा महतो उपस्थिति भएका थिएनन्। राजकिशोरको शपथ ग्रहण कार्यक्रममा पनि महतो गएनन्।

ठाकुरले मन्त्री नबनाएकोमा अर्का सांसद प्रमोद साह असन्तुष्ट छन्। पार्टीमा विधि, पद्धति र विधानभन्दा व्यक्तिगत निर्णय हाबी भएको उनले बताए। ‘मान सम्मान कै लागि पार्टीका बस्ने हो। मान सम्मान नपाए पछि बस्न अप्ठ्यारो हुन्छ’ साहले भने। संविधान उल्लङ्घन गरेमा देश जसरी दुर्भाग्यमा फस्छ, त्यसरी नै पार्टीमा विधान उल्लङ्घन गरेमा पार्टी दुर्भाग्यमा फस्ने उनको विश्लेषण छ।

जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद छन्। गत बिहीबार ठाकुर पक्षले बोलाएको बैठकमा राजकिशोर यादव, विमल श्रीवास्तब, प्रमोद साह, नरमाया ढकाल, रुही नाथ, दुलारीदेवी खतवे, अमृता अग्रहरी, रानी मण्डल लगायतका सांसद अनुपस्थित भए।

गत वैशाख ३१ गते ठाकुर र महतोले भक्तपुरको डोलेश्वरमा आफू निकट सांसदहरूको बैठक बोलाएका थिए। उक्त बैठकमा सहभागी भएकाहरू पनि बिहीबार बोलाइएको बैठकमा गएनन्।

यादव पक्षबाट कित्ता परिवर्तन गरी ठाकुर पक्षमा गएका ५ जना सांसदहरू विमल श्रीवास्तब, उमाशङ्कर अरगरैया, रेणुका गुरुङ, रुही नाथ र कल्लुदेवी विश्वकर्मामध्ये ३ जना श्रीबास्तव, अरगरैया र गुरुङलाई ठाकुरले मन्त्री बनाए। यादव पक्षबाट कित्ता परिवर्तन गरेकोलाई पहिलो प्राथमिकता दिएको तर सुरुदेखि नै ठाकुरलाई साथ दिएका सांसदहरूलाई भने बेवास्ता गरिएको ठाकुर निकट सांसदहरूको आरोप छ।

जसपामा राष्ट्रिय सभामा ३ जनाको प्रतिनिधित्व छ। ३ जनामध्ये एक जना शेखर सिंह मात्र ठाकुर पक्षमा गएका छन्। ठाकुरले सिंहलाई न मन्त्रीमा सिफारिस गरे। न त कार्यकारिणी समितिको सदस्य बनाए। यसबाट सिंह पनि असन्तुष्ट रहेको स्रोतको भनाइ छ। तर उनले खुलेर बोलेका छैनन्।

ठाकुरले कार्यकारिणी समितिमा २० जना थपे। तर २० जनामध्ये उनले आफू र महतो निकट व्यक्तिहरूलाई मात्र कार्यकारिणीमा राखे। शरत्सिंह भण्डारी, अनिल झा र राजकिशोर यादवबाट एक जनालाई पनि कार्यकारिणीमा राखेनन्। यसबाट भण्डारी, झा र राजकिशोर पनि ठाकुर र महतोसँग असन्तुष्ट रहेको बताइन्छ।

कार्यकारिणी मनोनयन गरेको विषयमा पार्टीभित्र असन्तुष्ट बढे पछि ठाकुरले अहिलेसम्म विस्तार गरिएको कार्यकारिणीको बैठक बोलाएका छैनन्। बिहीबार उनले कार्यकारिणीको सट्टा विघटित संसदीय दलको बैठक बोलाएका छन्।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech