• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश २ मा महन्थ ठाकुर पक्ष कमजोर : सिराहामा आयोजित भेलामा ३२ जना मात्रै सहभागी

२०७८ श्रावण २३, शनिबार १०:४१

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता महन्थ ठाकुर र उपेन्द्र यादवको नेतृत्व कसले पाउने भन्नेबारे सुरु भएको विवादका बिच यादव पक्षले आधिकारिकता पाएपस्चात् पनि मधेसमा अझै समानान्तर गतिविधीमा सक्रिय छन् ।

त्यस्तै दुवै समुहले आ आफ्नो समुह बलियो रहेको दावी गर्दै अझै समानान्तर गतिविधी गरिरहेका छन् । सोही अनुरुप महन्थ ठाकुर पक्षले हिजो शुक्रबार सिराहाको सदरमुकाम सिराहा बजारमा कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम राखेको थियो । उक्त कार्यक्रममा सयौंको संख्यामा कार्यकर्ताहरु उपस्थित हुने अपेक्षा गरिएपनि कार्यक्रममा जम्मा ३२ जना उपस्थित् भएका छन् ।

त्यस्तै ३२ जना सहभागी उक्त कार्यक्रममा १० जना त अतिथी नै थिए । खासगरी पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारसंग जोडिन पुगेपछि मधेसमा महन्थलाई पनि विश्वास गर्न छोडेको स्थानीय कार्यकर्ताहरुले बताउने गरेका छन् ।

त्यसो त पछिल्लो समय महन्थ ठाकुर पक्षको कार्यक्रममा कार्यकर्ताहरुको सहभागिता नै नरहने गरेको एक स्थानीय नेताले बताए ।

सिराहामा महन्थ ठाकुर समुहका नेता सुरेन्द्र झा सक्रिय छन् । यद्यपी काठमाडौँँमा महन्थ ठाकुर पक्षको बचाउ र अन्तवार्तामा ठुलो बहस गरेपनि जिल्लामा उनले महन्थतको पक्षमा माहोल भने बनाउन सकेका छैनन् ।

त्यस्तै यतीबेला उपेन्द्र यादव पक्षले भने केन्द्रीय समितिलाई अध्यावधिक गर्नका लागि जिल्ला जिल्लाबाट केन्द्रीय सदस्यहरुको नागरिकता संकलन गरिरहेको बेला महन्थ ठाकुर पक्षले पनि जसपाको विस्तारित जिल्ला बैठक भन्दै कार्यक्रम सुरु गरेको हो ।

उता निर्वाचन आयोगले पनि उपेन्द्र यादवलाई जसपाको आधिकारिकता दिइसकेको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us