• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

ठगीमा पक्राउ परेका युथ फोर्सका कार्यकर्तालाई छुटाउन पूर्वप्रधानमन्त्री ओलीका दबाव

२०७८ भाद्र ३१, बिहीबार ११:१०

काठमाडौं, ३१ भदौ । जग्गा सम्बन्धी ठगी अभियोगमा पक्राउ परेका युवा संघ नेपालका केन्द्रीय सदस्य तथा युथ फोर्स नेपाल सुनसरीका पूर्वअध्यक्ष रुमेश कटुवाललाई छुटाउने चलखेल शुरु भएको छ ।

नेकपा एमालेका युवा नेता महेश बस्नेतको नाममा हप्ता असुली गर्ने कटुवाल युवा संघकै पूर्व अध्यक्ष निरु पालको धर्म भाई समेत हुन् । उनलाई केहीदिन अघि महानगरीय प्रहरी अपराध अनुसन्धान महासाखाले पक्राउ गरेको थियो ।
वास्तविक नाम रुसिल भएपनि रुमेश कटुवालको नाममा ठगी गर्दै आएका उनलाई जग्गा सम्बन्धी ठगीमा मुद्दा चल्ने भएपछि एमाले नेताहरुले चर्को दबाव दिएको स्रोतले जनाएको छ ।

एमाले नेताहरु महेश बस्नेत र निरु पालले कटुवाललाई छुटाउन प्रहरीका उच्च अधिकारीलाई दबाव दिएको पाइएको छ । स्रोतका अनुसार कटुवाललाई छाड्न एमाले अध्यक्ष केपी ओलीले समेत दबाव दिएका छन् । प्रधानमन्त्री केपी ओलीको भक्तिगान गाएर एआइजीमा बढुवा भएका विश्वराज पोखरेल समेत ठगी अभियोगमा पक्राउ परेका कटुवाललाई छुटाउन चलखेलमा लागेको आरोप छ । ओलीले आफू निकट एआईजीहरुलाई फोन गरेर कटुवाललाई छुटाउन निरन्तर दबाव दिएको स्रोतले जनाएको छ ।

उनलाई ठगी मुद्दामा पक्राउ गरिएको भएपनि प्रहरीले लेनदेन मुद्दालाई ‘ठगीमा’ रुपान्तरण गरेर प्रहरीले हेर्नै नमिल्ने मुद्दामा पक्राउ गरेको आरोप एमालेको नेताहरुको छ । उनीहरुले लेनदेन मुद्दा अदालतमा चल्नु पर्ने भएपनि ठगी मुद्दामा पक्राउ गरिएकाले तत्काल छाड्न दबाव दिएको पाइएको छ ।

सुनसरीको धरान उपमहानगरपालिका ९ स्थायी भर भई काठमाडौंको वडा नम्बर ३२ मा बस्दै अँएका कटुवाल र मोरङको केराबारी गाउँपालिका वडा नमबर ६ स्थायी घर भई काठमाडौं बस्दै आएका धिरज कुमार दाहालले नुवाकोटको तारकेश्वर गाउँपालिका २ घर भई काठमाडौंको सुकेधारा बस्ने उद्धव प्रसाद अधिकारीलाई ठगी गरेका थिए ।

धिरजको नाममा रहेको मोरङको केराबारी गाविस वडा नम्बर ६ (क) को कित्ता नम्बर ६ सय ३८ को एक आना र कित्ता नम्बर ६४० को ७ आना २ पैसा जग्गा विक्री गर्नका लागि बैना बापत नेपाल इन्भेष्टमेन्ट बैंकको बत्तिस पुतली शाखाबाट ६८ लाख रुपैयाँ निकालेका थिए ।

तर जग्गा विक्री गर्नुको सट्टा सम्पर्क विहिन भएपछि पीडितले सोधी खोजी गर्न थाले । गत वर्ष असार २० गते मालपोत कार्यालय मोरङमा गएर बुझ्दा उक्त जग्गाहरु बिक्री भइसकेको पाइएको थियो । सोही ठगी अभियोगमा प्रहरीले रुसीललाई पक्राउ गरेको हो । अर्का ठग धिरजलाई भने खोजी कार्य भइरहेको अपराध महासाखाले बताएको छ ।दियो पोस्ट

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us