• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सिरहाका किसानहरुको ब्याज अनुदानको रकम ३ करोड विभिन्न बैंक , सहकारी संस्थाहरुलाई हस्तान्तरण ।

२०७७ श्रावण ६, मंगलवार २२:३१

सिरहाका २ हजार ५९ कृषकले विभिन्न बैंक तथा वित्तिय क्षेत्रवाट लिएको ऋणको चैत्र देखि असार मसान्त अर्थात चार महिनाको ब्याज प्रदेश २ सरकारले कृषकको ऋणको ब्याज तिरिदिएको हो ।

कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि मारमा परेका किसानलाई राहतस्वरूप प्रदेश सरकारले चार महिनाको ब्याज तिरिदिएको हो । सिरहा सदरमुकाम स्थित रहेको सिरहा नगरपालिकाको सभा हलमा भएको एक कार्यक्रमवीच प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले ब्याज रकम ३ करोड १ लाख ६६ हजार ७७ रुपैयाँको चेक विभिन्न वित्तिय संस्थालाई हस्तान्तरण गरेका छन् । ब्याज तिरिदिन भेटिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिरहामा १५ हजार ५ जनाले आवेदन दर्ता गराएका थिए ।

२४ वटा बैंक र २५ वटा सहकारीवाट सिरहाका कृषकले लिएको ऋणको ब्याज अहिले प्रदेश सरकारले तिरिदिएको कृषिमन्त्री साहले बताए । प्रदेश सरकारको अह्वानमा ८ वटै जिल्लामा ८० हजारले कृषि ब्याज तिरिदिन आवेदन दिएका छ । त्यसमध्ये पहिलो चरणमा ६० हजारको कृषि ऋणको चार महिनाको ब्याज प्रदेश सरकारले तिरिदिएको मन्त्री साहले बताए । लकडाउनका कारण तरकारी र फलफूलबालीमा क्षति भएका कृषकहरुलाई प्रतिकठ्ठा ७ सय ५० रुपैयाँ र कुखुरा फर्महरुलाई क्षति भएको कुखुराको हकमा १ हजारसम्म कुखुराको प्रतिगोटा १ सय तथा १ हजार भन्दा माथिको कुखुराको हकमा प्रतिगोटा ५० रुपैयाँका दरले अनुदान दिदै आएको उनले बताए ।

उक्त कार्यक्रम जिल्ला समन्वय समिति सिरहाका सभापति रामचन्द्र ठाकुरको अध्यक्षता प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवको प्रमुख आतिथ्य तथा विशिष्ठ अतिथीहरु भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सांसद प्रमोद कुमार यादव, सुनिता देवी मोची, जिल्ला समन्वय समिति सिरहाका उपसभापति सरोज कुमार यादव, जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य अशेश्वर यादव, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार यादव, तथा अतिथीहरु पशुपंक्षी तथा मतस्य विकास निर्देशनालयका निर्देशक जागेश्वर यादव, जिल्ला सहकारी संघ सिरहाका रुणा कुमारी यादव, कृषि विकास बैंक सिरहा शाखाका शाखा प्रबन्धक अर्जुन प्रसाद ढुङ्गाना लगायत कृषक, उद्दमी, सहकारी, बैंक तथा बित्तीय संस्थाहरुका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधीहरु, स्थानीय जनप्रतिनिधीहरु, कर्मचारी, संचारकर्मीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य
प्रदेश विशेष

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले

ताजा समाचार

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

सङ्घीयतालाई सफल बनाउन संरचनागत सुधार अपरिहार्य

57 years पहिले
ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us