• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रधानमन्त्रीले राष्ट्रवाद्को नारा दिएर जनताको अँखा छारो हाल्दै- जितेन्द्र यादव

७ श्रावण २०७७, बुधबार

जनकपुरधाम – प्रधानमन्त्रीले राष्ट्रवादकाे नारा दिएर जनताकाे अाँखामा छाराे मात्र हालेकाे हाेइन कि सभामुखलाइ जानकारी नै नदिइ संसद अधिवेशन राष्ट्रपतिबाट अन्त गर्न लगाउनु भनेकाे लाेकतन्त्र र संविधान दुवैलाइ समाप्त पार्ने खेल शुरु गरेर जनताबाट तिरस्कृत राज संस्थालाइ फेरी संस्थागत गरि संघियता समाप्त पार्न खाेजेकाे याे पहिलाे कदम हाे जसलाई राष्ट्रपतिले पृष्ठपाेषण गरेकाे याे ठूलाे घटना सामान्य लिन सकिन्न किनकी माअाेवादीले गरेकाे सशस्त्र जनविद्राेह,

एेतिहासिक जनअानदाेलन, एेतिहासिक मधेश जनविद्राेह,मधेशवादी दल द्वारा घाेषणा गरेकाे स्वस्फुर्त मधेश जनअान्दाेलन र जनजाती अादिवासीले गरेकाे अानदाेलनबाट प्राप्त राष्ट्रपति जस्ताे गरिमामय संस्थालाइ ब्यक्ति बिशेषकाे रुपमा प्रयाेग गरि राष्ट्र, राष्ट्रियता, लाेकतन्त्र र संविधान माथि सिधा प्रहार गरेकाे छ । राष्ट्रपतिले अहिले प्रधानमन्त्री संग संगै अाेली बचाउ अभियानमा लाग्नु भनेकाे देश र जनता प्रति उत्तरदायी नरहेकाे कुरा प्रष्ट देखिनुकाे साथै राष्ट्रपति जस्ताे गरिमामय संस्थालाइ समेत बदनाम गरेकाे छ ।

अाेलीलाइ वाद बनाउन खाेज्ने सम्मानीय राष्ट्रपतिकाे याे व्यक्तिवादी चिन्तनले सम्मानित पद र संस्था माथि विश्वास गुम्न सक्ने खतरा बढेकाेले नै देश बर्बादीकाे कगारमा पुगेकाे छ । कम्युनिष्ट विचारधाराका माहानायक, अधिकारवादी, लाेकतन्त्रवादी राष्ट्र जननेता स्वर्गीय पुष्पलाल श्रेष्ठ ज्यूकाे अाज याद अायाे, अाज वहाँ जस्ताे व्यक्तित्व हामी माझ भएकाे भए मुलुक र जनताकाे अवस्था यस्ताे हुन सक्दैनथ्याे ।
काेराेनाकाे महामारी संग संगै मुलुक माैसमी चपेटामा परेकाे यस्ताे विपतकाे अवस्थालाइ अवसरकाे रुपमा लिइ अइयासी प्रधानमन्त्रीले गरेकाे घृणित कार्यहरूकाे पर्दाफास संसद भवन भित्र नहाेस भन्ने साेचले नै संसद अधिवेशन स्थगित गरेकाे छ ।

तर याद रहाेस, जनताद्वारा निर्वाचित सारभाैम सत्ताकाे रुपमा स्थापित संसदीय प्रणाली माथि प्रहार गर्ने शासकलाई जनताले गद्दाफी र हिटलर जस्तै अवस्था गर्न सक्छ भन्ने निश्चित छ किनकि नेपाली अामाले खाेजेकाे शान्ति र समृद्धि काे निमित्त नेपाल भूमीमा बगेकाे रगत र हाम्रा महान वीर शहिदहरुकाे अात्माकाे अावाज अव नश्लीय शासककाे कुर्सी नजिक पुग्ने समय धेरै नजिक अाइसकेकाे छ । नेपाली अामाकाे चिर हरन गर्ने हिटलरिज्म साेच भएका शासक विरुद्धकाे अभियान तथा संघर्षमा लाग्नु नै हाम्राे असल राष्ट्रवादीकाे पहिचान हाे ।

सम्बन्धित खवर

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी
प्रदेश विशेष

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक
प्रदेश विशेष

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित
प्रदेश विशेष

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

13 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त
प्रदेश विशेष

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

24 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान
प्रदेश विशेष

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले
श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ
प्रदेश विशेष

श्रीमतीको हत्या आरोपमा फरार हरिराम पक्राउ

1 day पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

नेपाल बैंकका सेक्युरेटी गार्डकै बन्दुक चोरी

4 hours पहिले
मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठीशान्ति सुरक्षा बिना सुशासन सम्भव छैन : गृहमन्त्री लेखक

4 hours पहिले
एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

एमाले धनुषामा रघुवीर महासेठ गुटको अध्यक्षमा भोला यादव निर्वाचित

13 hours पहिले
मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

मधेस सरकारको पर्यटनमन्त्रीमा कुशवाहा र वनमन्त्रीमा यादव नियुक्त

24 hours पहिले
बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

बुद्ध एयरको ७२ सिटे जहाजले गर्‍यो काठमाडौं-भरतपुर परीक्षण उडान

1 day पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us