• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महिला पत्रकारको समस्या र समाधानका निम्ति चिन्तित छौ : सञ्चार मन्त्री साह

२०७९ जेष्ठ ३१, मंगलवार २३:०५
महिला पत्रकारको समस्या र समाधानका निम्ति चिन्तित छौ : सञ्चार मन्त्री साह

जनकपुरधाम, जेष्ठ ३१ गते । आमसञ्चार प्राधिकरणले मधेश प्रदेशमा महिला पत्रकारहरुको समस्या र समाधान विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रम आज (जेठ ३१ गते) महोत्तरी जिल्लाको बर्दिबासमा सम्पन्न भएको छ ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साहले महिला पत्रकारको समस्या र त्यसका समाधानका निम्ति आफुहरु चिन्तित रहेको बताउनुभयो । ‘महिला पत्रकारको समस्या र त्यसका समाधानका निम्ति आफुहरु चिन्तित छौं’ वहाँले भन्नुभयो –‘तर खुशी हुने कुरा पनि छन, पाँच वर्षअघि यसरी सबै जिल्लाबाट महिला पत्रकारलाई प्रतिनिधित्व गराएर छलफल गर्ने अवस्था थिएन, चुनौती थुप्रै छन् र ती चुनौतीका बीच पनि महिला पत्रकारहरु आउनु भनेको समाजका लागि सुखद् पक्ष हो ।’

एउटा पाङ्ग्रा कमजोर बनाएर समाज, प्रदेश वा देश अघि बढ्न नसक्ने बताउनुहुँदै ‘हामी समाज निर्माणका दिशामा अगाडि बढेका छौं र त्यससँगै प्रदेश र देश प्रगतिको कुरा पनि छ’ मन्त्री साहले भन्नुभयो ‘महिला पत्रकारका लागि हामी गम्भीरतापूर्वक लिएका छौं र आवश्यक बजेटको व्यवस्था भएसँगै उहाँहरुको समस्यालाई समाधानतर्फ अघि बढ्छौं ।’ पत्रकारका लागि आमसञ्चार प्राधिकरणले स्वास्थ्य र दुर्घटना बीमा, लोककल्याणकारी विज्ञापन, प्रेस प्रतिनीधि परिचयपत्र, अनलाइन मिडिया दर्ता र नवीकरण लगायतका कार्यमा लागेको वहाँले बताउनुभयो ।

कार्यक्रममा आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले जसरी पनि यही आर्थिक वर्षबाट लोककल्याणकारी विज्ञापन सुरुवात गरिने र यसका लागि आफुहरु प्रयासरत रहेको बताउनुभयो । ‘पत्रकारहरुका समस्या आफुलाई अवगत नै छ, यस कार्यक्रममा पनि महिला पत्रकारका धेरै जसो समस्याहरु आइसकेको छ’ वहाँले भन्नुभयो– ‘ती समस्याहरु समाधान गर्न हामी प्रतिवद्ध छौं, महिला पत्रकारहरुका लागि साइबर सुरक्षा सम्बन्धी तालिम र पत्रकारिता विषयमा स्नातक अध्ययनका लागि छात्रबृती कार्यक्रम आगामी आर्थिक वर्षमा ल्याउन लागेका छौं ।’

कार्यक्रममा सञ्चारिका समूहकी केन्द्रीय अध्यक्ष विमला तुम्खेवा, महोत्तरीको मटिहानीका मेयर हरिप्रसाद मण्डल, नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष राजेश कुमार कर्ण, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यद्वय ललिता साह र रिंकु कुमारी मिश्र, प्राधिकरणका प्रशासकीय प्रमुख उपेन्द्र कुमार सिंह, महासंघ शाखा महोत्तरीकी कार्यवाहक अध्यक्ष हेम कुमारी बराल (सुनिता) लगायतले मन्तव्य व्यक्त गर्नुभयो ।
सञ्चारिका समूह नेपालले समन्वय गरेको उक्त कार्यक्रममा मधेश प्रदेशका जिल्लाहरुमा आमसञ्चारमाध्यममा कार्यरत महिला पत्रकारहरुको सहभागिता रहेको थियो । सहभागी महिला पत्रकारहरुले कार्यक्षेत्रमा काम गर्दाको चुनौती, असुरक्षा, पारिश्रमिक, सेवा सुविधा, तालिम, छात्रवृती, सुत्केरी विदा, महिलामैत्री सञ्चारगृहको अभाव सहितका विषयमा धारणा राख्नुभयो ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us