• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बरयारपट्टीमा आज नि:शुल्क स्वास्थ्य शिवीर हुने: माओवादी नेता अजय यादव

२०७९ असार ४, शनिबार ०८:५२
बरयारपट्टीमा आज नि:शुल्क स्वास्थ्य शिवीर हुने: माओवादी नेता अजय यादव

महेश सिंह सिरहा लहान ४ असार – सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा एक दिने नि:शुल्क स्वास्थ्य शिवीर हुने भएको छ । श्री जनता माध्यमिक बिद्यालय बरियारपट्टी-०३ को प्राङ्गणमा असार ४ गते शनिबारको दिन बिहानको ८:०० बजे देखि बेलुका ५:०० बजे सम्म संचालन हुनेछ ।

श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. तथा नेपाल क्यान्सर फाउन्डेसनको आयोजना र बि एण्ड सि मेडीकल कलेज शिक्षण अस्पताल बिर्तामोड तथा पुर्वाञ्चल क्यान्सर हस्पिटलको प्राविधिक सहयोगमा हुन लागेको बरियारपट्टी गाउँपालिका वडा नम्बर ०३ का वडा अध्यक्ष बिनोद कुमार यादवले बताए ।

स्थानिय वासीलाई केहि लाभहोस भन्ने उदेश्यले स्वास्थ्य शिविर आयोजना गरीएको श्री लक्ष्मण सिंह कृषी सहकारी संस्था लि. का अध्यक्ष अजय कुमार यादवले हिपमत डटकमलाई बताए । ‘गरीब, दलित, अति विपिन्न, असाहय तथा आर्थिक अभावले उपचार गराउन नसकेका रोगीहरुको लागि उपयोगी हुने’ यादवले बताए । सथै यस नि:शुल्क शिविरबाट सबैलाई लाभ लिनको लागि आग्रह समेत गरेका छन् । यादव नेकपा माओवादी केन्द्रबाट बरियारपट्टी गाउँपालिका अध्यक्ष पदका प्रत्यासी हुन् ।

स्वास्थ्य शिविरमा फिजिसियन विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, नाक, कान, घाँटी विशेषज्ञ, मुटु रोग विशेषज्ञ, हार्डजोर्नी विशेषज्ञ, क्यान्सर रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, रेडियोलोजी, बिकिरण चिकित्साविज्ञान विशेषज्ञ सहितको टोलीको उपस्थिती रहने बि एण्ड सि मेडीकल कलेज शिक्षण अस्पतालका डाइरेक्टर डा बिरेन्द्र यादवले बताए ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us