• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

शिक्षामा सबैको पहुँच सहज हुनुपर्ने : कानुन मन्त्री यादव

२०७९ असार १५, बुधबार ११:३३
शिक्षामा सबैको पहुँच सहज हुनुपर्ने : कानुन मन्त्री यादव

असार १५ मधेश प्रदेश सरकारका कानुन न्याय तथा प्रदेश सभा मामिला मन्त्री प्रमोद यादवले शिक्षामा सबैको पहुँच सहज हुनुपर्ने बताएका छन्।

सिरहाको लहान मनाेकामना मध्यमिक विधालय लहानमा शनिबार शैक्षिक मेला २०७९’ मा प्रमुख अतिथि रहेको मन्त्री मन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा भने ”शिक्षामा चाहे त्यो निजी विद्यालय होस् अथवा सामुदायिक विद्यालय होस् त्यो विद्यालयले कसरी राम्रो सर्भ सुलभ तवरबाट हाम्रो समाजका निमुखा विपन्न र गरिब नागरिकहरुको छोराछोरीले शिक्षामा सहज पहुँच कसरी गर्छ त्यसमा पनि गुणस्तरीय प्राविधिक शिक्षा सबैले आफ्नो तवरबाट गुणात्मक पहलमा लाग्नु पर्छ ।’

मनकामना माध्यमिक विद्यालय परिसरभित्र आयोजना भएको मेलाले मुख्यतया विद्यालयका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र सूचना तथा प्रविधिमा उनीहरुको बुझाइ र क्षमताको खोजीमा केन्द्रित रहेको कार्यक्रमको आयोजक लहान मनाेकामना स्कुलकाे प्रिन्सिपल बद्री नारायण चाैधरीले जनाएको छ ।

कार्यक्रमका अध्यक्षता र आयोजक भोलाजित नेपालले महान वैज्ञानिक अल्वर्ट आइन्स्टाइनको भनाईको उदाहरण दिदैं भने ‘जन्मेको सबै बच्चा विशेष, मेधावी र उत्कृष्ट हुन्छ, खाली तिनीहरूले सहि समयमा सहि मौका पाउनुपर्छ, र त्यो मौका लहान मनकामना माध्यमिक विद्यालय लहानका प्रिन्सिपल बद्री नारायण चौधरी सरले दिनुभएको छ । जसका कारण लहानका विद्यार्थीहरुले आफ्नो आविष्कार हामीमाझ पश्केका छन् ।’

विज्ञान र कला प्रदर्शनी मेलामा आफ्नो आविष्कार प्रस्तुत गरेका मध्ये उत्कृष्ट ३ विद्यालयका विद्यार्थीहरुलाई आयोजकले शिल्ड समेत दिएका छन्। प्रथम हुने हिमालयन विद्या निकेतन जसले ‘रोबोट तथा हिमालयन विद्या निकेतनको पुरै नक्सा सहितको घर बनाएको थियो, दोस्रो हुने मनकामना विद्यालयका विद्यार्थीहरुले ‘द ग्रीन सिटी’ बनाएको थियो, र तेस्रो हुने ओम सनराइज बोर्डिङ स्कुलले ‘एलो हाउस तथा लिक्विड हाइड्रोलिक’ बनाएको थियो।

कार्यक्रममा मधेश प्रदेशका क्षेत्र नं-१ ‘ख’ प्रदेश सांसद अशोक यादव, सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदारनाथ यादव, प्रदेश नं-१ का पूर्व मुख्य न्याधिवक्ता चुडामणि आचार्य, कान्तिपुर कलेज विराटनगरका प्रमुख भुवन नेपाल र सगरमाथा कलेज विराटनगरका प्रमुख कार्यक्रममा सहभागी भएका थिए।

कार्यक्रममा विद्यार्थीहरुले २५ वटा स्टलहरु मार्फत आफ्नो प्रतिभा र सिर्जनशीलता प्रदर्शन गरेका थिए साे कार्यक्रमबाट अभिभावकहरु खुशीले प्रसंसा गरेका थिए ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us