पवन प्रसाद साह
वीरगंज, पर्सा
नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्र को लापरवाही ले सेवाग्राही मर्कामा परेका छन्।
नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्र का कर्मचारी ले समयमा मिटर रिडिग्ङ नगर्दा सेवाग्राही मर्कामा परेका छन्।
नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्र ले पर्त्येक महिनाको २० गते देखी २३ गते भित्र कर्मचारी ले मिटर रिडिग्ङ गर्दा बिल काटिदिदा सोहि गते भित्र उत्क मिटर रिडिग्ङ बिलको रुपैयाँ बुझाउदा जरिवाना लागदैन।
तर नेपाल बिधुत प्राधिकरण वीरगंज बितरण केन्द्र का कर्मचारी ले कुनै महिना मा तोकिएको मितिमै मिटर रिडिग्ङ गरी बिल काटछ भने कुनै महिना मा समय बिताएर मिटर रिडिग्ङ गरी बिल काटछ अनि त्यही समयमा बिल को रुपैंया बुझाउन जादा जरिवाना लिन्छ भनि यस अनलाईन न्युज पोर्टल का पर्सा जिल्ला संवाददाता वीरगंज महानगरपालिका वडा न१७ मा बस्ने पवन साह ले गुनासो गरेका हुन त्यसतर्फ समबन्धि निकाय को ध्यान जान जरुरी देखिन्छ।
























