• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

धनुषमन्दिर/वान गंगामा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको पाचौं सप्ताह सम्पन्न

२०७९ श्रावण १, आईतवार ०६:४३
धनुषमन्दिर/वान गंगामा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको पाचौं सप्ताह सम्पन्न

धनुषमन्दिर / वानगंगा संरक्षण तथा साप्ताहिक सरसफाइ अभियानको आयोजनामा पाचौं हप्ता आज प्राचीन रामायण कालिन तिर्थ स्थल एवम् धार्मिक पर्यटकीय नगरी धनुषाधामको पबित्र नदि वान गंगा लक्ष्ाण सरोवरमा साप्ताहिक सरसफाइ अभियानको पाचौं हप्ताको कार्यक्रम शनिबार आज सम्पन्न भएको छ।

अभियानका संयोजक प्रमोद कुमार यादवको अगुवाइमा उक्त सरसफाइ अभियान सम्पन्न भएको छ ।

चट्टी नेपाली बाबा धनुषाधाम नगरपालिका वडा नं ३ को एतिहासिक धार्मिक एवम् तिर्थस्थल सीताराम नाम जप महायज्ञ राम धुन कुट्टी छेउमामै रहेको वानगंगाको पुल नजिक नदि लगाईतमा सरसफाइ कार्यक्रम गरिएको संयोजक यादवले बताउनु भयो ।

उक्त सरसफाइ कार्यक्रममा बिहत्तर विकास कोसका अध्यक्ष शितल साह,पुर्व सांसद एमाले नेतृ सिला यादव धनुष जनता मा.वि धनुषाधाम कक्षा १० मा अध्ययनरत विद्यार्थी,सर्सा दुर्गेस यादव , उमेश भण्डारी, दुर्योधन महतो, निलु शर्मा,ज्ञात्री परिवार धनुषाधाका अभियानी महिला सब डिभिजन वन कार्यालय धनुषाधामका कर्मचारी,धनुषा युवा संजालका जिल्ला अध्यक्ष कुल्दिप साह,प्रेस मंच नेपाल मधेस प्रदेशका संयोजक एवम् रेडियो धनुषका संचालक सरसफाइ अभियानी पत्रकार मुकेश कुमार ठाकुर,धनुष ९९.७ मेगाहर्जका आर.जे निषा अधिकारी,मा जानकी सिटि यस्क्यानका म्यानेजर मदन साह,स्मार्ट नेटका संचालक अजय कुमार यादव, नगर प्रहरी लगाइतका अभियानीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा सरसफाइ सामग्री डस्पिन,झारु,माक्स,ग्लोपस लगाइतका उपकरण धनुषाधाम नगरपालिकाले उपलब्ध गराएका थिए भने युवा संजाल धनुषाको अध्यक्ष कुल्दिप साहले पनि सेनिटाइजर,माक्स,ग्लोपस सहितको सामग्री अभियानका संयोजक प्रमोद कुमार यादवलाई हस्तान्तरण गरेको हो।
उक्त कार्यक्रम प्रत्येक शनिबार बिहानको ७ बजे संचालन हुनेछ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us