• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जनकपुरधामका मेयरलाई जसपाको ११ बुँदे मांग सहित ज्ञापनपत्र

२०७९ श्रावण १६, सोमबार २०:०१
जनकपुरधामका मेयरलाई जसपाको ११ बुँदे मांग सहित ज्ञापनपत्र

जनकपुरधाम, साउन १६ गते। जनता समाजवादी पार्टी नेपाल जनकपुरधाम नगरकार्य समितिले उपमहानगरपालिकाका मेयर मनोज कुमार साहलाई विभिन्न ११ बुँदे मांग सहित ज्ञापन पत्र बुझाएको छ ।

जसपा जनकपुरधामका अध्यक्ष बिष्णुदेव साहको अगुवाईमा गएको पार्टीको एक समुहले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा मधेश प्रदेशको राजधानी समेत रहेको जनकपुरधाम उपमहानगरपालिकामा नयाँ नेतृत्वको चयन पछि जनताले गरेको अग्रगामी विकास शुसासन तथा व्यवस्थापनको अपेक्षामा कुठाराघात हुदै गएको ठहर गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाको अतिआवश्यक समस्याहरुको सम्बोधन अझै हुन नसक्दा नगरवासीका साथै जनकपुरधाम आउने धार्मिक पर्यटक तथा प्रदेशवासीहरुलाई सास्ती व्यहोर्न परेको उनीहरुको आरोप छ । यी समस्याहरुको समाधान अत्यावश्यक हुँदा ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएको र प्रस्तुत मांगहरु समयमै सम्बोधन नभए जसपा नगर समिति चरणबद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिइएको छ ।

ज्ञापन पत्र बुझदै मेयर साहले मांगहरु मध्ये अधिकांश मांग सम्बोधनको क्रममा रहेको र फोहर व्यवस्थापन, ट्राफिक व्यवस्थापन सहितको कामहरु गर्न आफुहरु सक्रिय रहेको उनले जवाफ दिएका छन् । मेयर साहले उपमहानगरपालिकाले प्राथमिकताका साथ गर्न लागेको कामहरुको विषयमा पनि प्रकाश पारेका थिए । सो क्रममा जसपाका नेता, नेतृहरु, केहि वडाका वडा अध्यक्षहरु सहितको उपस्थिती थियो ।

जसपाको ११ बुंदे मांगहरु :

१) फोहरमैलाको उचित व्यवस्थापन हुनु पर्ने ।

२) कर्मचारी व्यवस्थापनमा भइरहेको भेदभावको अन्त्य हुनु पर्ने कार्यरत कर्मचारीहरुलाई विना भेदभाव निरन्तरता दिनु पर्ने ।

(३) वर्षी देखी कार्यरत कर्मचारीलाई अवैधानिक तरिकाले निस्काशन गरिएका कर्मचारीहरु अबिलम्व पुर्नबहाली हुनुपर्ने

४) छाडा गाई बस्तुको उचित व्यवस्थापन हुनु पर्ने

५) उपमहानगरको विकासे योजनाहरु लगायत अन्य सबै कार्यहरु अनलाइन मार्फत सार्वजनिक हुनु पर्ने ।

६) कृषि तथा कृषकहरुको लागि दीर्घकालिन योजना ल्याउनु पर्ने ।

७) सुकम्वासीहरुको अविलम्ब उचित व्यवस्थापन गर्नु पर्ने ।

८) फुटफाट व्यवसायीलाई उचित व्यवस्थापन गरी मात्र स्थापनातरण गर्नु पर्ने ।

९) कपकहरुलाई मल खाद समयमा उपलब्ध गराउनु पर्ने

१०) ग्रामिण विधुतिकरण कृषी सिंचाई कृषी विधुतिकरण गर्नु पर्ने ।

११) सांस्कृतिक नगरको दिशामा अगाडी बढीसकेको अवस्थामा केशरिया रंग एवम स्थानिय (जनकपुरधाम गान) ले निरन्तरता पाउनुपर्ने ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us