• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

धनुषामा जसपाको चुनावी अभियान तीब्र धमाधम कमिटीहरुको पुनर्गठन

२०७९ भाद्र ९, बिहीबार २०:५१
धनुषामा जसपाको चुनावी अभियान तीब्र धमाधम कमिटीहरुको पुनर्गठन

जनकपुरधाम, भदौ ९ । जनता समाजवादी पार्टी नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरि धनुषा जिल्लामा चुनावी अभियान तीब्र पारेका छन ।
आसन्न निर्वाचनको लागि गतिविधि तिब्र पारेका जसपा धनुषाले विहीवार एकै दिन धनुषा निर्वाचन क्षेत्र नं. ३ र ४मा अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचन पछि सुस्त बनेको पार्टी कमिटीहरुलाई पुनर्ताजगी दिने उद्देश्यका साथ अगुवा कार्यकर्ता भेलाहरुको आयोजना गरिएको जनाइएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३का क्षेत्रीय अध्यक्ष युगलकिशोर यादवको अध्यक्षता एवं जसपा संसदीय समिति सदस्य वालकिशोर यादवको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले चुनावी अभियानलाई तीब्र बनाउन क्षेत्रीय कमिटीहरुलाई पुनर्गठन गरेको छ ।
क्षेत्र नं. ३ स्तरीय क्षेत्रीय कमिटीको अध्यक्षमा युगल किशोर यादव पुनः चयन भएका छन भने प्रदेश सभा स्तरीय क्षेत्र नं. ३को (क)मा जयकुमार यादव र (ख)मा सुमित शेखर साह संयोजकको जिम्मेवारी पाएका छन । समितिको अन्य पदाधिकारी एवं सदस्य चयनको जिम्मा संयोजकहरुलाई नै दिइएको जसपा प्रदेश समितिका सचिव जितेन्द्र कुमार यादवले जनाएका छन ।
भेलामा नगर तथा गापा अध्यक्षहरुले आ–आफनो स्थानीय तहमा पार्टीको अवस्थाबारे ब्रिफिङ्ग गर्दै अगामी रणनितीबारे आ–आफनो धारणा राखेका थिए । चुनावी अवस्थाबारे गहन छलफल गरेको भेलाले भदौ मसान्त भित्र सबै कमिटीहरुको गठन पुनरगठन गर्ने निर्णय गरेको छ ।
भेलामा राजनीतिक समिति सदस्य लालकिशोर साह, उर्मिला महतो, केन्द्रिय सदस्य बेचन मुखिया, प्रदेश सचिव जितेन्द्र यादव सहित प्रदेश समितिका सदस्यहरु, जिल्ला अध्यक्ष पशुपति यादव सहित जिल्ला समितिका पदाधिकारी एवं सदस्यहरु , जनकपुरधाम उपमहानगर समितिका अध्यक्ष विष्णुदेव साह लगायत क्षेत्र नं. ३का चारवटै पालिकाका अध्यक्ष एवं सबै वडाका वडा अध्यक्षहरु सहित क्षेत्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
यसैगरि क्षेत्र नं. ४को अगुवा भेला समेत आजै सम्पन्न भएको छ । उक्त भेलाले क्षेत्रीय अध्यक्षमा राजेश्वर यादव, प्रदेशसभा (क)मा प्रबोध यादव र (ख)मा राजेश्वर महतोलाई जिम्मेवारी दिइएको छ ।
आसन्न निर्वाचनको लागि सत्ता गठबन्धनबिच सिटबाँडफाँडको कुरा चलिरहेकै बेला जनता समाजवादी पार्टी नेपालले चुनावी गतिविधि बढाएका छन ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us