• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपा नेपाल धनुषा जिल्ला उपाध्यक्ष साह द्वारा उम्मेदवारी घोषणा

२०७९ भाद्र १३, सोमबार २३:०७
जसपा नेपाल धनुषा जिल्ला उपाध्यक्ष साह द्वारा उम्मेदवारी घोषणा


जनकपुरधाम ,भदौ, १३ गते । जनता समाजवादी पार्टी नेपालका उदयमान युवा नेता जनकपुरधाम उधोग वाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साहले शहरी व्यवसायीक धनुषा निर्वाचन क्षेत्र नं ३ को ‘ख’ प्रदेश सभा निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिने भएको छ।
धनुषा निर्वाचन क्षेत्र ३ को केन्द्र विन्दु जनकपुरधाम उप महानगरपालिका को मत्स्य फार्ममा अायोजित पार्टीको क्षेत्रिय भेलामा उपाध्यक्ष अम्भु प्रसाद साहले अाफु प्रदेश सभा सदस्यमा उम्मेदवारी दिने कुरा बताउनुभयो ।
उहाँले जनकपुरधामको व्यापार व्यवसाय लगायत यहाँका शिक्षित युवाहरूको रोजगारी व्यवस्थापन र कुलत दुर्व्यसनमा परेको युवाहरूलाई शिक्षा खेलकुद तर्फ ध्यानाकषिर्त गर्न गराउन खेलको विकास मधेश प्रदेशमा गर्ने बताउनु भयो। अाफु पनि एक जिल्ला स्तरको खेलकुदमा लागेको प्रदेश सांसद को हैसियतले मधेस प्रदेश सभामा जसपा पार्टी को तर्फबाट ऐन कानुन तैयार गर्न महत्त्वपूर्ण भुमिका निर्वहन गर्ने कुरा पनि बताउनुभयो ।
न्यु भिजन नेपालका संस्थापक केन्द्रिय अध्यक्ष समेत रहेका साहले संसदीय निर्वाचन क्षेत्रका शहरी भेगमा समृद्धि को मुल मन्त्र शिक्षालाई सुधार गर्न सामुदायिक विधालयहरुमा भौतिक पुर्वाधार को विकास निर्माण अन्तर्गत विधालय भवनहरु निर्माण गर्ने कुरामा जोड दिनुभयो।
समाज सेवामा निरन्तर सेवा गरिरहेका साहले जसपाको अादर्श , नीति , सिद्धान्त, विचार र समाजवाद पथलाई जनजन सम्म पुर्‍याउन प्रयासरत रहेको कुरा बताउनुभयो ।
दैनिक रुपमा वृक्षारोपण, सरसफाइ तथा पर्यावरण रक्षणमा हरदम तत्पर रहने साह जनकपुरधाम विकासको मुख्य आधार पर्यटन क्षेत्रको विकास गर्नु रहेको कुरा बताउनु भयो।
नेपाल उधोग वाणिज्य महासंघ मधेश प्रदेशको मेला समितिका संयोजक समेत रहेका साह प्रदेश भरी अन्तर्राष्ट्रिय स्तरको मेला समय समयमा आयोजना गरेर राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यटक आकर्षण गरेर प्रदेश समृद्धि तथा प्रगति गर्न अहम भुमिका हुने पनि बताउनु भयो।
जसपा नेपाल धनुषा निर्वाचन क्षेत्र नं ३ का क्षेत्रिय अध्यक्ष युगल किशोर यादवको अध्यक्षता सम्पन्न क्षेत्रिय भेलामा प्रमुख अतिथि राजनीतिक समिति सदस्य श्री लालकिशोर साह ,राजनीति समिति सदस्य उर्मिला महतो, केन्द्रीय सदस्य श्री बेचन मुखिया, बिन्दु कुमारी यादव, संघीय परिषद सदस्यहरु प्रेम चन्द्र झा, नवीन यादव,मधेस प्रदेश समिति सचिव जितेन्द्र यादव,प्रदेश सदस्य द्वय विजय कुमार भगत, नगर अध्यक्ष विष्णुदेव साह, प्रदेश सभा ३ (क) क्षेत्रीय अध्यक्ष तथा मु.मु.गा.पा. अध्यक्ष जय कुमार यादवले संचालन गरेको कार्यक्रममा ३ (ख) क्षेत्रीय अध्यक्ष सुमित शेखर साहले कार्यक्रममा स्वागत गरेका थिए ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech