• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जनकपुर विकास प्राधिकरण छिट्टै स्थापना हुन्छ : मुख्यमन्त्री राउत

२०७९ भाद्र १८, शनिबार २०:३९
जनकपुर विकास प्राधिकरण छिट्टै स्थापना हुन्छ : मुख्यमन्त्री राउत


जनकपुरधाम, भदौ १८ । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशको राजधानी जनकपुरधामको समग्र विकासको लागि प्रदेश सरकारले छिट्टै जनकपुर विकास प्राधिकरण गठन गर्न लागेको बताउुन भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ५५ औँ वार्षिकोत्सव समारोहको आज जनकपुरधाममा उदघाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेशको राजधानी जनकपुरधाम र आर्थिक नगरी विरगंजको विकासको लागि प्रदेश सरकारले छुट्टा छुट्टै प्राधिकरण गठन गर्न लागेको उल्लेख गर्नु भयो ।
जनकपुर विकास प्राधिकरणको स्थापनाका लागि प्रदेश सरकारले २० करोड रकम समेत छुट्टयाई सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले सहकार्यका लागि जनकपुरधाम उपमहानगरलाई आग्रह समेत गर्नु भयो ।
उहाँले भन्नु भयो ,– ‘विकास प्राधिकरणको लागि २० करोड र ग्रिन शहरको लागि ५ करोड छुट्टयाएका छौ, मेयर साहव यही हुनु हुन्छ । छिट्टै रकम लिएर काम शुरु गर्नुस ।’
मधेश प्रदेशको औद्योगिक विकासका लागि प्रदेश सरकारले ऐन कानूनहरु निर्माण गरि रहेको उल्लेख गर्नु हुदै मुख्यमन्त्री राउतले उद्योग ऐनमा प्रदेशमा खोलिने उद्योगलाई लिजमा जग्गा उपलब्ध गराउने नीति ल्याएको भएपनि कार्यान्वयन गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो । मधेश प्रदेश सरकारसँग जग्गाको स्वामित्व नै नभएको कारणले नयाँ उद्योग स्थापनाका लागि जग्गा दिन नसकिएको उहाँको कथन थियो ।
उहाँले प्रदेश सरकारले उद्योगको वातावरण सृजना गर्नका लागि उद्योगको दर्ता प्रक्रिया सरल बनाउनुका साथै विभिन्न प्रकारको करमा छुट दिने र उद्योगका लागि सोलारबाट विद्युत् उत्पादन गरेर वितरण गर्ने कार्यक्रम ल्याएर अगाडी बढे पनि उत्पादित विद्युत् वितरणमा व्यवधान भएपछि दुई सय मेगावाट सोलार ऊर्जा गर्ने कार्यक्रम लागु गर्न नसकिएको बताउनुभयो ।
मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकारले प्रदेशको राजधानी जनकपुरधाम बनाएको बताउँदै प्रदेशको राजधानी तथा नाम निर्धारण गर्नका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घको निक्कै सकारात्मक दबाब भएको कारणले सरकारले दुवै कार्यमा सफल भएको बताउनुभयो ।
उहाँले जनकपुरधामको मात्र नभै विश्वका हिन्दुहरूको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मन्दिरको सौन्दर्यीकरणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले ५ करोड रकम विनियोजन गरेको बताउँदै यसबाट जनकपुरधामको पर्यटनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले उद्योग स्थापनाका लागि वातावरण दिएको खण्डमा उद्योगीहरू नयाँ उद्योग स्थापनाका लागि तयार भएको बताउनुभयो ।
उहाँले जनकपुरधामको विकासबाट आफू निक्कै प्रभावित भएको बताउँदै यस ठाउँमा उद्योग स्थापनाका लागि महासङ्घले पहल गर्ने बताउनुभयो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा भएको कार्यक्रममा मैथिली भाषा, साहित्य तथा संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान दिनुभएका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल, जनकपुरधाममा स्वर्गद्वारको निर्माण तथा सामाजिक काममा सक्रिय पवन सिघानीया, प्रकृतिको संरक्षण तथा पर्यटन प्रबद्र्धनका लागि गङ्गा आरतीको सुरुआत गर्ने प्रदेशसभाका सदस्य रामअशिष यादव तथा विश्व प्रसिद्ध साईकोलोजिष्ट डा. नवल पञ्जियारलाई मुख्यमन्त्री राउतले दोसल्लासहित सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रदेशसभाका सदस्यहरु परमेश्वर साह, रामअशिष यादव, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र जनकपुरधामका पूर्व नगरप्रमुख बजरङ्ग प्रसाद साह सहितका वक्ताहरूले बोल्नुभएको थियो ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech