• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कांग्रेस र माओवादीको दम्भका कारण ५ दलिय गठबन्धन ओझेलमा : जितेन्द्र यादव

२०७९ आश्विन २१, शुक्रबार ०७:३५
कांग्रेस र माओवादीको दम्भका कारण ५ दलिय गठबन्धन ओझेलमा : जितेन्द्र यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समिति सचिव जितेन्द्र यादवले काङ्ग्रेस र माओवादीको दम्भका कारण ५ दलिय गठबन्धन ओझेलमा परेको बताउनु भएको छ।

उहाले भनुभो साथीहरू हतार नगरौं, राजनीति सम्भावनाको खेल हो र यसमा न कोही स्थायी मित्र वा स्थायी शत्रु हुन्छ तर जसपाले लिएको निर्णय दुरगामी हुनेछ भने कुरामा विश्वास राख्नु वर्तमाण राजनीति परिस्थितीमा आवश्यक छ। युवा साथीहरुको यो जोस र उत्साह नै पार्टीको सम्पती हो जुन समाजिक सञ्जाल देखिएको छ यो उत्साहलाई हामी सकारात्मक शक्तिको रुपमा बदल्नु नै संकटको बेला पार्टी नेतृत्व तथा सिंगो पार्टी लाई सहयोग गर्नु हो। ५ दलिय गठबन्धनको नाममा नेपाली काँग्रेस र माओवादीले देखाएको अहमतावादी सोंच तथा तीनका व्यवहारले प्रस्ट गरेको छ कि गठबन्धन भित्र जसपालाई बस्नु छ भने बस्ने हो नत्र छोडेर जाँदा हुन्छ। यस्तो परिस्थितिमा के जसपालाई गठबन्धनमा बस्नु उचित छ? छैन ! देशभरी नै प्रतिनिधी सभा १३ र प्रदेश सभा १५ – २० सिट लिएर चुनावमा जाँदा उचित कि २५ र मधेशमा ३२ सिट लिएर जाँदा उचित कुन उचित होला ? मूल्याङ्कन गर्ने बेला यही हो । कांग्रेस र माओवादीले देखाएको यो हेपाहा प्रवृतिको समिक्षा गर्दै पार्टीले जे निणर्य लिएको छ यो दुरगामी निर्णय हो जस्तो लागेको छ। जुन सुकै पार्टी संगको जहाँ गठबन्धन भयो गठबन्ध बाट नभए मित्रवत चुनावी प्रतिस्पर्धा नै उत्तम विकल्प हो ।
वर्तमान परिवेसमा कुनै पनि पार्टीले गठबन्धनको बिना चुनाव लड्न सक्ने क्षमता नभएको हुनाले उत्तम विकल्प जसपा र लोसपा मिलेर चुनाव लड्ने तर लोसपाले बाटो विराएको कारण तालमेल हुन नसकेको कुरा प्रमाणको रुपमा लोसपाका केही नेताहरू सँग जोडिएको छ । अर्को विकल्प भनेको ५ दलिय गठबन्धनले सम्मानजनक सिट संख्या मिलाई चुनावमा जानु पर्ने तर काँग्रेस भित्रको आन्तरिक किचलोका कारण काँग्रेस र माओवादीले तालमेल गरेर सिंगो चुनावमा जाने षडयन्त्र तह जसपा लाई सिट संख्या कम गरेर गठबन्धन भत्काउने प्रयास भयो र ती चार दलले गठबन्धन कायम राख्दै चुनावी रणनीतिलाई अगाडी सारेको हुनाले एमाले संग गठबन्धन गर्नु आवश्यक देखिएको हुनाले जसपा, नेपालका साथीहरुले हतारमा कुनै निर्णय नलिऊं र आवश्यक पनि छैन अझ प्रतिक्षा गरौं । पार्टीले दुरगामी सोच राखेर नै निर्णय लिन्छ भन्ने कुरामा विश्वस्त रहौं।
उदाहरणको रूपमा : धनुषा
प्रतिनीधि सभा : क्षेत्र नं १ – माओवादी
क्षेत्र नं २ – जसपा र कांग्रेस
क्षेत्र नं ३ – कांग्रेस
क्षेत्र नं ४ – कांग्रेस
प्रदेश सभा : क्षेत्र नं १ – माओवादी र कांग्रेस
क्षेत्र नं २ – जसपा र काँग्रेस
क्षेत्र नं ३ – कांग्रेस र कांग्रेस
क्षेत्र नं ४ – जसपा र नेकपाएस
यस्तो अवस्थामा जसपा, नेपालले के गर्ने बिषयमा गम्भिर हुनु पर्ने आवश्यक हो वा होइन ? अवश्य हो । तसर्थ माथि उल्लेखित सिट बाँडफाँडको बिषय एउटा जिल्ला लाई उदाहरणको लागि मात्र लिएको हो तर यो समस्या देश भरि नै काँग्रेस र माओवादीले षडयन्त्र पूर्वक प्रस्तुत गरेकोले अन्य बाटो लाग्नु स्वभागिक देखिएको छ तसर्थ अहिले पनि समय हो सच्चिएर आएमा सबै सम्भव छ अन्यथा आ-आफ्नो बाटोमा लाग्नु नै समयको माँग हो।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech