• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

१७ बैशाख २०८०, आईतवार
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले बैशाख १७ गतेलाई प्रदेश सरकारले बालविवाह विरुद्धको दिवस मनाउने घोषणा गर्नुभएको छ ।


जनकपुरधाममा आइतबारदेखि सुरु भएको दुई दिवसीय मधेश बालिका सम्मेलन–२०८० लाई उद्घाटन गर्दै मुख्यमन्त्री यादवले सन् २०३० सम्म मधेश प्रदेशलाई बालविवाह मुक्त बनाउन रणनीतिक योजना ल्याएको बताउनुभयो ।
१० वर्षे रणनीतिक योजना र बाल सहभागिता कार्यविधि स्वीकृत भइसकेको जानकारी दिनुहुँदै मुख्यमन्त्री यादवले प्रदेशमा बालविवाह अन्त्य गर्ने अभियानलाई तदारुकताका साथ अघि बढाउने बताउनुभयो ।


लाइफ नेपाल नामक संस्थाको समन्वय तथा करिब दुई दर्जन संघसंस्थाको सहयोगमा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयले आयोजना गरेको बालिका सम्मेलनमा मुख्यमन्त्री यादवले प्रदेशमा बालविवाह विरुद्धको अभियान अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
बालबालिकाको हकहितका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउंदै उहांले सरकारले यस दिशामा महत्वपूर्ण प्रयासहरु गरिरहेको चर्चा गर्नुभयो । बेटी पढाउ, बेटी बचाउ अभियान पनि प्रदेशमा बालिकालाई सशक्त पार्ने उद्येश्यले संचालन गरिएको जानकारी दिनुहुँदै यो अभियानबाट चाहेको अनुरुप प्रतिफल प्राप्त हुन नसकेको स्वीकार गर्नुभयो ।


बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दलित शिक्षा अभियान संचालन गरिएको बताउनुहुँदै मुख्यमन्त्री यादवले प्रदेशमा बालिकालाई सशक्त बनाउने अभियानलाई यसले बल पुर्याउने विश्वास व्यक्त गर्नुभयो । प्रदेश सरकारले पूर्ण सुरक्षित मातृत्व प्रदेश, कुपोषण मुक्त प्रदेश बनाउने लक्ष्य लिएर अघि बढिरहेको उहाँले जानकारी दिनुभयो ।
गल्र्स च्याम्पियन अजमेरी खातुनको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवले साक्षर बनाएर प्रदेशलाई बालविवाह मुक्त बनाउने तर्क गर्नुभयो । अन्य प्रदेशको तुलनामा मधेश प्रदेश साक्षरमा पछाडि रहेको जिकिर गर्नुहुँदै उहाँले साक्षरले मात्रै यस प्रकारको सामाजिक विकृति रोक्न सकिने बताउनुभयो ।
सो अवसरमा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले बालविवाहका मतिहारहरुलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो ।
बालविवाह विरुद्धको अभियानमा तगारो बन्ने नेता होस् वा जनप्रतिनिधि सबै विरुद्ध कठोर भएर प्रस्तुत हुनुपर्ने धारणा उहाँले राख्नुभयो ।
प्रदेशको १३६ पालिकामध्ये सुरंगा नगरपालिका मात्र अहिलेसम्म बालविवाह मुक्त घोषणा भएको छ । सो अवसरमा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बालविवाह विरुद्धको अभियानमा भागी विवाह चुनौती रहेको बताउनुभयो ।


सो अवसरमा महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयकी उपसचिव देवकुमारी खत्रीले बालविवाह विरुद्धको अभियानबारे एक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोमबार जनकपुरधाम घोषणापत्र सार्वजनिक गर्दै दुई दिने बालिका सम्मेलन समापन हुने छ । बालिका सम्मेलनमा आठै जिल्लाका कम्तीमा २ सय बालिकाहरु सहभागी भएको महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका सचिव रंजित यादवले बताउनुभयो ।

सम्बन्धित खवर

छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न
प्रदेश विशेष

छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न

3 weeks पहिले
लाजै नमानी सरकारको स्वाद लिदै जनमत
प्रदेश विशेष

लाजै नमानी सरकारको स्वाद लिदै जनमत

1 month पहिले
खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र
प्रदेश विशेष

खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र

1 month पहिले
सुगा मधुरहीमा क्रिकेट प्रतियोगिता
प्रदेश विशेष

सुगा मधुरहीमा क्रिकेट प्रतियोगिता

1 month पहिले
उपनिर्वाचनबाट भएका सांसदहरुको शपथ ग्रहण आज
प्रदेश विशेष

उपनिर्वाचनबाट निर्वाचीत भएका सांसदहरुको शपथ ग्रहण आज

1 month पहिले
उपनिर्वाचनबाट भएका सांसदहरुको शपथ ग्रहण आज
प्रदेश विशेष

उपनिर्वाचनबाट भएका सांसदहरुको शपथ ग्रहण आज

1 month पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न

छायाङ्कन तथा सम्पादन सम्बन्धी प्रशिक्षण सम्पन्न

3 weeks पहिले
मोटरसाइकल चोरीमा तीन पक्राउ

मोटरसाइकल चोरीमा तीन पक्राउ

4 weeks पहिले
लाजै नमानी सरकारको स्वाद लिदै जनमत

लाजै नमानी सरकारको स्वाद लिदै जनमत

1 month पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

1 month पहिले
खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र

खेलाडिकाे नाममा बजेट सिध्याउने काम मात्र

1 month पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech