• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

चुरे संरक्षण नभए मधेशमा पानीको हाहाकार हुने: सांसद यादव

३० कार्तिक २०८०, बिहीबार
चुरे संरक्षण नभए मधेशमा पानीको हाहाकार हुने: सांसद यादव

जनकपुरधाम,कार्तिक ३० गते । जनता समाजवादी पार्टी नेपाल का समाजवादी नेता मधेश प्रदेशका सांसद रामअशिष यादवले चुरे संरक्षण नभए सम्म मधेशमा पानीको हाहाकार हुने निश्चित रहेको कुरा बताउंनु भयो ।
जनकपुरधाम वन प्राविधिक समाजको ५ अौं वार्षिक साधारणसभा को समुदघाट्न गर्नेक्रममा प्रमुख अतिथि पर्यावरण योद्धा प्रदेश सांसद यादवले चुरा विनाश गर्न मनसायले संघीय संसद मा दर्ता गरिएको गिट्टी वालुवा र ढंगा निकासी बिधेयक तत्काल फिर्ता लिन सरकार संग माग गर्नु भयो ।
उहाँले नेतृत्व पंक्तिमा रहेका जनप्रतिनिधिहरुले पर्यावरणीय महत्त्व नबुझेका कारण कृषि प्रधान देश नेपाल कृषि परनिर्भर भएको कुरामा जोड दिनु भयो ।
जनकपुरधाम वन प्राविधिक समाज का अध्यक्ष राम स्वार्थ साहको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा चुरे वन विज्ञहरु डा विजय कुमार सिंह दोनुवार, डा एन पि यादव,प्रा डा ईश्वर दत्त,डा अखिलेश्वर कर्ण,उपराष्टपति का जलवायु विज्ञ चन्देश्वर सदा,गणेश राय,शेखर यादव,प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे , सिरहा का जिल्ला डिभिजन कार्यलयका प्रमुख सुजित झा,धनुषा का प्रमुख बेचन चौधरी सहितका वक्ताहरूले नेपालको जीवन रेखा चुरे वन को महत्त्व र संरक्षण का उपाय विषयमा विचार व्यक्त गरेका कुरा कार्यक्रम संचालक वृक्ष मानव सुरेश शर्माले जानकारी दिएका छन।

सम्बन्धित खवर

व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात हो : माधव नेपाल
प्रदेश विशेष

व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात हो : माधव नेपाल

5 hours पहिले
आरक्षण को मापदण्ड जाती होईन , ‘आर्थिक र शैक्षिक स्तर हुनु पर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

आरक्षण को मापदण्ड जाती होईन , ‘आर्थिक र शैक्षिक स्तर हुनु पर्छ : उपेन्द्र यादव

6 days पहिले
प्रदेश सभा सदस्य यादवले लिए शपथ
प्रदेश विशेष

प्रदेश सभा सदस्य यादवले लिए शपथ

6 days पहिले
स्वतन्त्रबाट उमेदवारी दिएका साह जसपामा प्रवेश
प्रदेश विशेष

स्वतन्त्रबाट उमेदवारी दिएका साह जसपामा प्रवेश

2 months पहिले
हुण्डी कारोबारमा पक्राउ परेका विरुद्ध १५ करोड बिगोसहित मुद्दा दायर
प्रदेश विशेष

हुण्डी कारोबारमा पक्राउ परेका विरुद्ध १५ करोड बिगोसहित मुद्दा दायर

2 months पहिले
मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन
प्रदेश विशेष

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

3 months पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात हो : माधव नेपाल

व्यवस्थाको विरोध गर्दै राजसंस्थाको नारा लगाउनु वाहियात हो : माधव नेपाल

5 hours पहिले
आरक्षण को मापदण्ड जाती होईन , ‘आर्थिक र शैक्षिक स्तर हुनु पर्छ : उपेन्द्र यादव

आरक्षण को मापदण्ड जाती होईन , ‘आर्थिक र शैक्षिक स्तर हुनु पर्छ : उपेन्द्र यादव

6 days पहिले
प्रदेश सभा सदस्य यादवले लिए शपथ

प्रदेश सभा सदस्य यादवले लिए शपथ

6 days पहिले
चुरे संरक्षण नभए मधेशमा पानीको हाहाकार हुने: सांसद यादव

चुरे संरक्षण नभए मधेशमा पानीको हाहाकार हुने: सांसद यादव

2 weeks पहिले
स्वतन्त्रबाट उमेदवारी दिएका साह जसपामा प्रवेश

स्वतन्त्रबाट उमेदवारी दिएका साह जसपामा प्रवेश

2 months पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us