• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महानिर्देशक मण्डलद्वारा आधा तलब जेन जी शहीद सहयोग कोषमा जम्मा गर्ने घोषणा

२०८२ आश्विन २, बिहीबार १८:३५
महानिर्देशक मण्डलद्वारा आधा तलब जेन जी शहीद सहयोग कोषमा जम्मा गर्ने घोषणा

काठमाडौँ । विद्युत् विकास विभागका महानिर्देशक जीबछ मण्डलले आफूले खाईपाई आएको तबलको आधा सहिद सहयोग कोषमा दिने घोषणा गरेका छन् । देशको विषम परिस्थितिलाई ध्यानमा राखेर निर्वाचनको घोषित मिति फागुन २१ गतेसम्म (६ महिना) आफूले पाउने तलबको आधा उक्त कोषमा दिने निर्णय लिएको द प्रदेश टाइम्ससंग कुराकानी गर्दै उनले बताए ।
‘देशमा व्याप्त भ्रष्टाचारलाई न्यूनीकरण वा नियन्त्रण होइन कि निर्मूल नै पार्नुपर्छ भनेर मैले आफू सहसचिव हुँदादेखि नै भन्दै आएको थिएँ,’ उनले भने, ‘मन्त्रीज्यूहरूले तलब नलिने घोषणा गरेपछि मलाई पनि अझ प्रेरणा मिलेकोले यो घोषणा गरेको हुँ ।’ मधेश प्रदेश जनकपुर उपमहानगरपालिका वाड न.१८ महुवाका समाजसेवी मण्डलले घोषणा स्वैच्छिक भएकाले अन्य कर्मचारीले पनि आफ्नो अवस्था हेरेर यस्तो घोषणा गर्न सक्ने उनको भनाइ छ ।
‘देशमा भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दै भएको आन्दोलनको मर्म र भावनाअनुसार नै मैले विभागमा भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाएर काम गर्न पनि मैले कर्मचारी साथीहरूलाई निर्देशन दिइसकेको छु,’ उनले भने ।
जेन–जी पुस्ताको अगुवाइमा भदौ २३ र २३ गते देशमा भएको आन्दोलन र प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएकोले मृतकका परिवारको सहयोग तथा तोडफोड भएका र जलेका संरचना निर्माणका लागि मितव्ययी भएर अघि बढ्नु पर्ने आवश्यकताका कारण आफूले यस्तो घोषणा गरेको पनि उनको भनाइ छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us