• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

अर्थ मन्त्री साहद्वारा मधेशटप डटकमको कार्यलय उद्घाटन गरियो

२२ आश्विन २०७८, शुक्रबार
अर्थ मन्त्री साहद्वारा मधेशटप डटकमको कार्यलय उद्घाटन गरियो

जनकपुरधाम : प्रदेश न. २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मधेशटप डटकमको कार्यलय उद्घाटन गर्नुभएको छ ।

जानकी न्यूज नेटवर्क प्रा.लि द्वारा संचालित मधेशटप डटकम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ ।

मधेशको कुरा लाई देशभर फैलाउनका लागि गत वर्ष २०७७ सालको दशैं दिन संचालन भएको मधेश डटकम १ वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको हो ।

मधेशटप प्रदेश २ लगायत तराई मधेशको लोकपि्रय र विश्वासनीय अनलाइन पोर्टल हो । जानकी न्यूज नेटवर्क प्रा लि द्धारा संचालित मधेशटप डटकम समाचार र मनोरञ्जन मिश्रित अनलाइन हो ।

यस खुसिको अवसरमा जानकी न्यूज नेटवर्क प्रा.लिले दर्शक, पाठक तथा विज्ञापन दातालाई धन्यवाद ज्ञापन गर्नुभएको छ । मधेशटप ले दर्शक पाठक तथा शुभेच्छुकबाट पाएको माया र सुझावको आधारमा अगाडि बढ्ने छन ।

तथ्यमा आधारित सन्तुलित पत्रकारिता गर्ने क्रममा मधेशटप डटकमलाई अझै प्रखर बनाइने मधेशटप डटकमका संचालक राजन झाले बताए ।

लक्ष्मीनियाँ गाउँपालिका ७ लक्ष्मीनियाँ बजार स्थित रहेको मधेशटप डटकम आगामी दिनमा पनि सत्य तथ्य र निश्पक्ष पत्रकारिताको क्षेत्रमा तपाईहरूसँगै हुनेछ ।

उपस्तितीमा प्रदेश न.२ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा,जसपा नेपालका महोत्तरी जिल्ला सदस्य रबिन्द्र कुशवाहा,सामाजवादी विधार्थी युनियन मधेश प्रदेश समितिको उपाध्यक्ष शत्रुधन यादव समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव
प्रदेश विशेष

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

7 hours पहिले
लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन
प्रदेश विशेष

लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

9 hours पहिले
अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन
प्रदेश विशेष

अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

2 days पहिले
सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित
प्रदेश विशेष

सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

6 days पहिले
सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय
प्रदेश विशेष

सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

1 week पहिले
धनुषामा एक पालिका जितेर जसपाले खाता खोल्यो
प्रदेश विशेष

धनुषामा एक पालिका जितेर जसपाले खाता खोल्यो

1 week पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

7 hours पहिले
लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

9 hours पहिले
अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

2 days पहिले
सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

6 days पहिले
सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

1 week पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७/०७८

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us