• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

टी–२० सिरिज : कतारमाथि नेपालको सानदार जित

१ मंसिर २०७८, बुधबार
टी–२० सिरिज : कतारमाथि नेपालको सानदार जित

काठमाडौं । टी-२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई पराजित गरेको छ । मंगलबार (आज) दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा भएको खेलमा नेपालले कतारलाई १ सय १९ रनले पराजित गरेको हो ।

नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८र८ रन जोडिन् । त्यस्तै केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन्, भने कतारका पाँच खेलाडी सून्य रनमा आउट भए ।

त्यस्तै कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइइन्, भने कविता कुँवर र सीता राना मगरले २–२ विकेट र करुणा भण्डारीले १ विकेट लिए ।

त्यसोत, यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु वर्माले ४७ बलमा ५५ रन बनाएर अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै सीता राना मगरले ३९ रन जोडिन् । सरिता मगर २१ रनमा आउट हुँदा काजल श्रेष्ठले ३ रन जोडिन ।

यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता बनाएको छ । अब नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ ।

सम्बन्धित खवर

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव
प्रदेश विशेष

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

7 hours पहिले
लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन
प्रदेश विशेष

लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

9 hours पहिले
अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन
प्रदेश विशेष

अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

2 days पहिले
सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित
प्रदेश विशेष

सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

6 days पहिले
सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय
प्रदेश विशेष

सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

1 week पहिले
धनुषामा एक पालिका जितेर जसपाले खाता खोल्यो
प्रदेश विशेष

धनुषामा एक पालिका जितेर जसपाले खाता खोल्यो

1 week पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

7 hours पहिले
लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

9 hours पहिले
अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

2 days पहिले
सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

6 days पहिले
सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

1 week पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७/०७८

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us