• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

विदेशी शक्तीले गणतन्त्र र संघीयता खोस्न चलखेल: नेता महतो

२०७८ फाल्गुन १, आईतवार २१:२४
विदेशी शक्तीले गणतन्त्र र संघीयता खोस्न चलखेल: नेता महतो

काठमाडौं, फागुन १ गते । बन्दुकले ढालेर ल्याएको गणतान्त्रात्मक सत्तामा तस्कर र दलाल पु¥याउने निर्वाचन प्रणाली परिवर्तन गर्नु वाईसीएल नेपाल प्रदेश २ का ईन्चार्ज शंकर महतोले सरकारसंग माग गरेका छन् ।

‘आज एउटा गरिब सांसद जित्न पाउँदैन । चुनावमा खर्च गर्न नसक्ने मेयर र मन्त्रीको पद देख्न पाउँदैन’,उनी भन्छन्, ‘खर्चिलो निर्वाचन प्रणालीको लाभ दलाल, तस्कर र पूँजीपतिहरुले लिइरहेका छन् । चुनावमा ब्यालेट मार्फत भोट किनेर मेयर, सांसद, मन्त्रि पद पड्काइरहेका छन् ।’ जबसम्म निर्वाचन प्रणाली फेरिदैन तबसम्म गरिब जनताको सत्तामा पहुँच नहुने उनले ठोकुवा गरे ।

धनुषाको जमुनिबासस्थित २७ औं जनयुद्ध दिवसको अवसरमा बोल्दै उनले जनयुद्धले देशमा नयाँ व्यवस्था ल्याएको बताए । ‘मेहन्तकस क्रान्तिकारी जनताले शाही सत्ताको बन्दुक बिरुद्ध बन्दु उठाएको दिन हो फागुण १ गते । बलिदानी र संघर्षबाट देशमा गणतन्त्र आयो । आजको दिन जस्तो ऐतिहासिक दिन अरु नेपालमा छैन’,उनले भने, ‘तर, जनताको अवस्था उस्तै रहेको छ । गरिबको जीवन फेर्ने सरकार र सत्ताका लागि अब थप संघर्ष गर्नु पर्छ ।’ जनयुद्धको उपलब्धीलाई संस्थागत गरेर नयाँ अधिकारका लागि लड्नु पर्ने उनले औंल्याए । समाजवादलाई विकास गर्न नयाँ योजनाको खाँचो रहेको उनले भने ।

नेपालको स्थिति संकटग्रस्त बन्दै गएकोमा युवा नेता महतोले चिन्ता व्यक्त गरे । ‘हाम्रो सानो देशमा भारत, चिनी र अमेरीकाको ध्यान छ । अमेरिकाको दान लिन्न भन्दा पखलास् भन्ने धम्मकी आइरहेको छ’,उनले भने, ‘विश्वभरी दादागिरी, हैकम चलाइरहेको अमेरिको ध्यान किन नेपालमा छ ? सबैले गम्भीर भएर बुझ्नु पर्ने छ । उसको ध्यान नेपालको नदी नालामा छ । उ यहाँको हाइड्रोपावरमा आँखा गाडेको छ ।’ उसको योजना पुरा गर्न केही दलहरु लेनदेन गरेर एमसीसी पास गराउन चाहिरहेको उनको आरोप छ ।

विदेशी शक्तीले गणतन्त्र र संघीयता खोस्न चलखेल गरिहेको नेता महतोको बुझाई छ । ‘ नेपालले चिनलाई सहयोग गर्छ कि भनेर एमसीसी पारित गराएर हाम्रो आत्मनिर्णयको अधिकारलाई अमेरिकाले बाँध्न चहान्छन्’,उनले भने,‘ यसबिरुद्ध क्रान्तिकारीहरु जागृत हुनु पर्ने समय आएको छ । ’

एउटा आगोको झिल्कोले जसरी फोहोरलाई जलाएर आफ्नो शक्ति देखाउँछ त्यसैगरि हामी मेहनकस जनताले हाम्रो सबै शक्ति प्रतिक्रियाबादीबिरुद्ध खन्याँउनु पर्छ । र आफुलाई विकाश गर्नु पर्नेमा उनले जोड दिए ।

सम्बन्धित खवर

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले
उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

ताजा समाचार

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले
उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us