• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मधेशी जनजाती तथा उत्तपीडितलाई पुनः गुलाम बनाउने रणनीतिमा बाबुराम : जीतेन्द्र यादव

२०७८ फाल्गुन ११, बुधबार १६:४७
रेल्वे संचालनको बिषयमा लोसपा नेता हरुले चांसमा डांस गर्न खोज्यो : जितेन्द्र् यादव

जीतेन्द्र यादव
मधेश आन्दोलनको रापताप पछि भएको पहिलो संविधान सभाको चुनावमा दुई तिहाई भन्दा बढी मधेशी,जनजाती तथा उत्तपीडित समुदायहरूको प्रतिनिधित्व भएको अवस्थामा संविधान निर्माण गर्न बाट लगाउन डा. बाबुराम भट्टराई ज्यूले संविधान सभा विघटन गरेको कुरा स्मरणीय छ । विभिन्न टिकरमवाजी गरेर देशभरमा एउटा सिट जित्ने नयाँ शक्ती पार्टीका अध्यक्ष बाबुराम भट्टराईज्यूले मधेशी जनजाती एवम् उत्तपीडनमा परेका समुदायहरूको एकता देख्दा देशमा फेरी खस बाहुनवादको उन्माद समाप्त हुने डरले पार्टी एकीकरण गरेर देशको बैकल्पिक शक्ति बनाउने नाममा सोझा मधेशी जनजातीलाई फेरी धोखा दिने भएको छ । देशमा जसपा,नेपाल बैकल्पिक शक्तिको रुपमा उकालो चढ्दै गर्दा किन्न फेरी पनि पार्टी फोड्न कम्मर कसेको हो ? प्रश्न उठ्नु स्वभाविक हो र उठ्नु पनि पर्दछ । बाबुराम भट्टराई ज्यू देशको प्रधानमन्त्री भइसकेको व्यक्तित्व हो, वहाँले लिएको अठोट यति सजिलै तोड्नु भनेको वहाँ माथि पार्टी फोर्ने कम्पनीको ट्याग लाग्न सक्छ । हिजो जसपाको लागि मर्ने अनि आज जसपा फोर्ने, यहि हो राजनीतिक भने हाम्रै पार्टीका वरिष्ठ नेता अशोक राईज्यू सँग संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईज्यूले सिक्नु पर्ने हुन्छ । त्यसो भने उत्पीडित समुदाय र पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने वरिष्ठ नेता अशोक राईज्यूले के पायो ? त्यसैले भन्छन् पढेर मात्र होइन परेर पो बुझिन्छ । उत्पीडित समुदायहरूको पीडा बाबुरामज्यूले अझ पनि बुझ्न नसक्नु भनेको वहाँलाई केही परेको छैन । नत्र भने पार्टीमा उहाँलाई नपुगेको के हो र ?
एउटा–दुई वटा कुरा नपुगेकै हो ः
१) हिसिला यमीज्यू लाई ६ महिनाका लागि भएपनि मन्त्री बनाउन पार्टी भित्र दबाव, त्यो भएन ।
२) नवराज सुवेदी ज्यूलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन पार्टी भित्र दबाव, यो भएन । बाँकी पार्टी भित्र बाबुराम भट्टराई पार्टीको सर्वोच्च निकायको अध्यक्ष, पत्नी पार्टी को पूर्व उपाध्यक्ष वर्तमान कार्यकारीणी समिति सदस्य, छोरी केन्द्रीय सदस्य, ज्वाँई लगायत स्वकीय केन्द्रीय सदस्य वहाँको नजिकका नातेदारहरू पार्टीका केन्द्रीय सदस्य । उहाँलाई पार्टी भित्र नपुगेको के हो र ?
उहाँलाई अपच भएको राष्ट्रिय सभा सदस्य मो. खालिद र हेमराज राई हो । त्यसैले पार्टी फोड्न कम्मर कसेको बाबुराम भट्टराईज्यू मधेशी जनजाती लाई भिडाउन एमसीसीको सहारा लिनु भएको छ । एमसीसीको बहानामा आन्तरिक तथा बाहिरी शक्ति केन्द्रीत गरी पार्टी फुटाउन लागेको हो । उहाँको गतिविधिहरु हेर्दा फेरी एकात्मक शासकको वाहुनवादी चरित्र देखा परेको छ । पार्टी बैठक बोलाउन दबाव श्रृजना गर्ने बाबुराम भट्टराईज्यु त पार्टी कब्जा गर्ने रणनीतिमा पो व्यस्त हुनु भएको हो भन्ने कुरा यथार्थता सहित बाहिरीएको हो । त्यसो नभएको भए पार्टीको बैठक १३ फाल्गुनमा एजेन्डा सहित राखिएको हो र त्यस बैठकले एमसीसीको बिषयमा पार्टीको आधिकारिक धारणा आउने अवस्थामा जिम्मेवार बाबुराम भट्टराई ज्यू नयाँ शक्तिको बैठक किन्न छुट्टै राख्नु पर्ने हो ? एमसीसीलाई हथियारको रुपमा प्रयोग गरि पार्टी फुटाएर अधिकारवादी आन्दोलनलाई फेरी समाप्त पार्ने भएकोले सम्पूर्ण उत्पीडनमा परेका जनता सचेत रहनु आवश्यक छ ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech