• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, माओवादी आफ्नै खुट्टामा उभिन्छ : प्रचण्ड

६ चैत्र २०७८, आईतवार

पोखरा – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी एक्लै, आफ्नै खुट्टामा उभिने गरी चुनावको तयारीमा लागेको बताएका छन् ।

पोखरामा पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन गठबन्धनबाट हुन्छ कि एक्लै हुन्छ भन्ने आम सवाल छ । हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनलाई बलियो पार्ने हो ।’

जनताका मुद्दा माओवादीको प्रमुख एजेण्डा भएको भन्दै उनले त्यसैलाई लिएर चुनावमा जाने बताए ।

चुनावी तालमेलबारे प्रचण्डले सबैखाले सम्भावना खुला राख्ने बताए । ‘कांग्रेसका केही नेताले तुच्छ भाषा बोल्नुभयो । त्यसैले मैले एमालेसँग पनि गठबन्धन हुनसक्ने कुराको संकेत गरेको हुँ,’ उनले भने, ‘तर अहिले एमालेसँग गठबन्धन गर्ने कुरा छैन । यही गठबन्धन कायम रहन्छ ।’

उनले निर्वाचन तोकिएकै मितिमा हुने दाबी गरे । ‘हुन त नेपालमा चुनावको बिहान पनि हुन्छ कि हुँदैन भनेर शंका गर्छन् । म भन्छु स्थानीय निर्वाचन बैशाख ३० गते नै हुन्छ,’ उनले भने, ‘यसमा दुविधा पाल्नुपर्ने कुनै कारण छैन । चुनावको तयारीमा लाग्न म आग्रह गर्छु ।’ संविधान र अहिलेको व्यवस्थाको रक्षा गर्न माओवादी अन्तिमसम्म लड्ने बताए ।

सम्बन्धित खवर

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव
प्रदेश विशेष

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

6 hours पहिले
लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन
प्रदेश विशेष

लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

7 hours पहिले
अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन
प्रदेश विशेष

अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

2 days पहिले
सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित
प्रदेश विशेष

सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

6 days पहिले
सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय
प्रदेश विशेष

सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

1 week पहिले
धनुषामा एक पालिका जितेर जसपाले खाता खोल्यो
प्रदेश विशेष

धनुषामा एक पालिका जितेर जसपाले खाता खोल्यो

1 week पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

6 hours पहिले
लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

7 hours पहिले
अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

2 days पहिले
सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

6 days पहिले
सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

1 week पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७/०७८

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us