जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाको मेयर पदका लागि लोकतान्त्रिक समाजवादी पार्टीले वर्तमान मेयरलाई नै सिफारिस गरेको छ ।
मंगलबार लोसपा भंगहाले सवंसम्मत रुपमा वर्तमान मेयर संजिवकुमार साहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नगर कमिटीले उनको नाम सिफारिस गरेर जिल्लालाई पठाएको हो ।
प्रतिक्रिया दिनुहोस्