• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपा मेयर प्रत्याशी यादवको घरदैलो मिथिला विहारी नपामा तीव्र

१५ बैशाख २०७९, बिहीबार
जसपा मेयर प्रत्याशी यादवको घरदैलो मिथिला विहारी नपामा तीव्र

जनकपुरधाम, वैशाख १५ गते । मिथिला विहारी नगरपालिकाको मेयर पदका प्रत्याशी सीता यादवले घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन् ।

जनता समाजवादी पार्टीबाट मिथिला विहारी नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएकी यादवले मतदाताको घरघरमा पुगेर मत मागी रहेकी छिन् । उनी संगै जसपाबाट उपप्रमुख पदको उम्मेदवार रहेका जीवछ यादव समेत घरदैलोमा सहभागी भएका थिए ।

मतदातासंग मत माग्दै प्रमुख पदको उम्मेदवार सीताले आफू महिला उम्मेदवार रहेकाले आफूले अन्य उम्मेदवारहरुभन्दा गतिशिलताका साथ काम गर्ने दावी गरिन् । उनले आफूबिरुद्ध कयौँ पुरुष उम्मेदवार रहेपनि महिलाहरुका साथै दलित गरिबका लागि केही गर्नु छ त्यो सोचका साथ आफूले उम्मेदवारी दिएकाले अवसर दिन मतदाताहरुलाई आग्रह गरे ।

घरैदैलो कार्यक्रमका लागि प्रमुख यादवका उम्मेदवार सीता मिथिला विहारी नगरपालिका वडा नम्बर ४ स्थित कजरा रमौल पुगेका थिए । उनको घरदैलो कार्यक्रममा महिलाहरुको सहभागिता समेत उल्लेख्य रहेको थियो ।

मेयर पदका प्रत्याशी सीताले आफू नगरप्रमुखमा निर्वाचित भए पालिकामा भ्रष्टाचारलाई निर्मूल पार्ने दावी गरिन । यसका साथै पालिकाको शिक्षा, स्वास्थ्य, कृषिको क्षेत्रमा यस अघिका मेयरले गर्न नसकेको काम गरेर देखाउने प्रतिवद्धता व्यक्त गरिन् ।

सम्बन्धित खवर

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव
प्रदेश विशेष

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

8 hours पहिले
लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन
प्रदेश विशेष

लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

9 hours पहिले
अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन
प्रदेश विशेष

अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

2 days पहिले
सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित
प्रदेश विशेष

सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

6 days पहिले
सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय
प्रदेश विशेष

सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

1 week पहिले
धनुषामा एक पालिका जितेर जसपाले खाता खोल्यो
प्रदेश विशेष

धनुषामा एक पालिका जितेर जसपाले खाता खोल्यो

1 week पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

शिक्षा सुधारमा जोड दिनुपर्ने: प्रदेश सांसद यादव

8 hours पहिले
लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

लोहरौला स्मार्ट कृषि गाँउ कार्यक्रम कार्यन्वयन समिति नगर प्रमुख शाह द्वारा उद्घाटन

9 hours पहिले
अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

अध्यक्ष महतोले गरे स्वास्थ्य चौकीको उद्घाटन

2 days पहिले
सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

सांसद यादवबाट निर्वाचित जनप्रतिनिधिहरु सम्मानित

6 days पहिले
सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

सहिद नगरपालिका -६ मा जसपाबाट उमेश निराला बिजय

1 week पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७/०७८

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us