• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेपाल प्रेस युनियनको स्थापना दिवसमा कुसुण्डा बालिका सिमान्तलाई शैक्षिक सामग्री सहयोग

२०७९ जेष्ठ १४, शनिबार १२:३८
नेपाल प्रेस युनियनको स्थापना दिवसमा कुसुण्डा बालिका सिमान्तलाई शैक्षिक सामग्री सहयोग

तनहुँ, । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल प्रेस युनियन तनहुँले शुक्रबार अति सिमान्तकृत तथा लोपोन्मूख कुसुण्डा जातिकी सिमान्त कुसुण्डालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।

सिमान्त अध्ययन गर्ने दमौली स्थित सत्यवती माध्यामिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो । शैक्षिक सामग्री हस्तान्तरण गर्दै नेपाल पत्रकार समहासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्लेले स्थापना दिवसको उपलक्ष्यमा यस्ता रचनात्मक कार्य गरिनु राम्रो भएको बताउनुभयो । साथै उहाँले कसुण्डा उत्थानको लागि जिल्ला सञ्चारकर्मीहरुको ठुलो भूमिका रहेको स्मरण गर्नुभयो । सत्यवती माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले सिमान्तकृत तथा लोपोन्मूख समुदाय कुसुण्डा बालिकाको शैक्षिक विकासमा चासो राखेर मद्धत गरेमा धन्यवाद व्यक्त गर्नुभयो । साथै उहाँले विद्यालयको तर्फबाट पनि बालिकाको अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गरेर प्रोत्साहन गरिने बताउनुभयो । युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीले बालिका सिमान्तको अध्यनको लागि विगतमा पनि सामाजिक सङ्घ सस्थासँग समन्वय गरी सहयोग पु¥याउँदै आएको र भविश्यमा पनि मद्धत पु¥याउने बताउनुभयो । व्यास नगरपालिका–१० डिहीगाउँ निवासी सिमान्त सो विद्यालयमा कक्षा ७ मा अध्ययन गर्नुहुन्छ । शैक्षिक सामग्री सहयोग गरेकोमा सिमान्तको आमा इन्द्रमाया कुसुण्डाले अभार व्यक्त गर्नु भएको थियो ।

कुसुण्डा लोपोन्मुख जातिमा पर्छ । तनहुँमा एक घर परिवार मात्रै कुसुण्डा छन् । राष्ट्रिय जनगणना ०६८ अनुसार नेपालमा कुसुन्डाको जनसङ्या १ सय ७३ छ ।

इन्द्रमायाको परिवार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरीद गरी व्यास नगरपालिका–१० डिही गाउँमा तीन कोठे निर्माण गरिदिएको घरमा बस्दै आउनुभएको छ । कसुण्डा जातीको संरक्षणको लागि प्रतिष्ठानले नै विसं २०६१ पुस ७ गते राजामामाको विवाह इन्द्रमाया तामाङसँग गराइदिएको थियो । कुसुण्डाहरु स्याउलाका एकपाखे छाना भएका अस्थायी टहरा बनाउँदै फिरन्ते रुपमा जङ्गलका विभिन्न ठाउँमा बसोवास गर्दथे । जङ्गली रूखबिरुवाका ठूल्ठूला पात गाँसेर ओछ्याउने र ओढ्ने गर्थे । धनुष वाण, कालिग, गोहोरो, वन कुखुरा, मृग, स्याल लगायतको सिकार गर्दथे । वन तरुल, निगुरो, गिठा, भ्याकुर, सिप्लीगान जस्ता जङ्गलमा पाइने कन्दमुल तथा तरकारी खाएर जीवनयापन गर्ने गर्दथे । जङ्गलमै बच्चा जन्माउने, स्वास्थ्य सुरक्षा नहुँदा बच्चाहरु मर्ने जस्ता कारणले कुुुसुण्डा लोप हुँदै गएकाले तनहुँका कुसुण्डा परिवारलाई सामाजिक जीवनमा ल्याइएको थियो ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us