• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मोटरसाइकल चोरीमा संलग्न ८ जना पक्राउ

२०७९ जेष्ठ २०, शुक्रबार १०:४८
मोटरसाइकल चोरीमा संलग्न ८ जना पक्राउ

झापा । झापा प्रहरीले झण्डै दुई साताको अपरेशनमा मोटरसाइकल चोरी गर्ने एउटा गिरोहलाई पक्राउ गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त टोलीले चोरीमा संलग्न ८ जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ।यसअघि दुले चोरमा पक्राउ परेकाहरु नै मोटरसाइकल चोरीमा संलग्न भएको बिर्तामोडका डीएसपी रुगम बहादुर कुवरले जानकारी दिए । दुले चोरभन्दा माथ्लो स्टेपमा उनीहरुको गतिविधि गरेको प्रहरीको भनाइ छ ।मोटरसाइकल चोरीमा संलग्न बिर्तामोड ५ बस्ने १८ वर्षीय करण मण्डल, वडा नं. ३ बस्ने १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा ८ बस्ने १८ वर्षीय समिर मियाँ, आहिल ग्यारेजका संचालक सप्तरी टिकुली ५ बस्ने १७ वर्षीय करण महमद, गौरीगञ्ज ५ बस्ने १८ वर्षीय ओमप्रकाश यादव, इलाम चुलाचुली बस्ने १८ वर्षीय राहुल श्रेष्ठ र १४,१५ वर्षका दुईजना नाबालकलाई पक्राउ गरिएको डिएसपी कुँवरले जानकारी दिए ।

प्रहरीमा मोटरसाइल चोरी भएको उजुरी बढ्न थालेपछि अपशरेन शुरु गरिएको थियो । प्रहरीले जेठ १८ गते अर्जुनधारा ८ कदमगाछीस्थित अशोक विहारीको घर र अर्जुनधारा १० स्थित बिमल हुमागाईको घर सटरमा ग्यारेज सञ्चालन गर्ने सप्तरी टिकुली ५ घर भएका करण महमदको मोटरसाइकल ग्यारेजबाट ६ वटा मोटरसाइकल बरामद गरेको थियो ।

त्यस्तै झापाका विभिन्न स्थानबाट ५ र इलामबाट एउटा गरी थप ६ वटासमेत गरी जम्मा १२ वटा चोरीको मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । १२ मोसामध्ये १ थान इलामबाट र १ थान बुधबारेबाट बरामद गरिएको थियो ।प्रहरीका अनुसार अनुसन्धानका क्रममा ३० सेकेन्डमा मोटरसाइकल चोरी गर्न सक्ने युवाहरु पक्राउ गरिएको छ । विर्तामोडमा डिएसपी भन्छन्, ‘डेमो गराउँदा ३० सेकेन्डमा मोटरसाइकल स्टार्ट गरे । केहि वर्ष अघिसम्म दिउँसो मोटरसाइकल चोरी हुन्थ्यो, अहिले राती १२ देखि ४ बजेसम्म चोरी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।’
उनले थपे, ‘चोरी भएका मोटरसाइकलमध्ये ७ वटा पुष्टि भइसकेको छ । २ जना सवारी धनी नै आइसक्नु भयो ।’ प्रहरीले प्र.१–०१–०१४प ९३१९, मे ६ प ७६३९, प्र.१–०१–०१२ प २७५, नम्बर प्लेट नटाँसेको एउटा, मे ७ प ७६४३, मे १ प ७९४, मे ६ प ६४५१, मे ११ प ५२३७, मे प ७६३९, मे ९ प ७३४६, मे ५ प ७१५०, मे४ प ४०६२ नम्बरका मोटरसाइकल बरामद गरेका छन् ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us