• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा Corona प्रचण्ड world corona virus ओली Coronavirus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश-२ मा महेन्द्रनारायण निधि विपन्न आवास योजना , कार्यान्वयन कार्यविधि स्वीकृत

३० पुष २०७८, शुक्रबार
प्रदेश-२ मा महेन्द्रनारायण निधि विपन्न आवास योजना , कार्यान्वयन कार्यविधि स्वीकृत

काठमाडौं । प्रदेश-२ सरकारले गरीब र विपन्न परिवारको घर निर्माणका लागि नेपाली कांग्रेसका नेता स्व. महेन्द्रनारायण निधिको नाममा विपन्न आवास योजना बनाएको छ ।

जसका लागि शुक्रबार बसेको प्रदेश-२को मन्त्रिपरिषद् बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना, कार्यान्वयन कार्यविधि स्वीकृत गरेको छ । योजनाबमोजिम प्रदेश-२ले प्रदेश-२का आठवटै जिल्लामा ६ सय १० विपन्नको घर निर्माण हुने बताइएको छ ।

यो कार्यविधि अनुसार प्रदेशमा ६ सय १० विपन्न परिवारको आवास निर्माण गरिने प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले बताए ।

उनका अनुसार आठ वटै जिल्लाको प्रत्येक प्रदेश सभा क्षेत्रमा १० परिवारको घर निर्माण गरिने छ । असहाय र विपन्न एकल महिला, आर्थिक रुपले विपन्न व्यक्ति, परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताको आधारमा आवासको व्यवस्था गरिने उनले बताए ।

प्रतिआवास कुल पाँच लाख रुपैयाँमा भित्ता प्लास्टर गरेको र छाना भएको दुई कोठा, एक भान्छा घर र एक शौचालय रहने घर निर्माण गरिने मन्त्री साहले बताए ।

शुक्रबारको मन्त्रिपरिषद बैठकले दलित सशक्तिकरण नियमावली पनि स्वीकृत गरेको छ ।

सम्बन्धित खवर

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन
प्रदेश विशेष

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

1 week पहिले
प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना
प्रदेश विशेष

प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

1 week पहिले
प्रदेश निजामती ऐन संशोधन गर्न माग
प्रदेश विशेष

प्रदेश निजामती ऐन संशोधन गर्न माग

2 weeks पहिले
गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने
प्रदेश विशेष

गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

2 weeks पहिले
गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत
प्रदेश विशेष

गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

3 weeks पहिले
प्रदेश सांसद यादवद्वारा कृषि यन्त्र हस्तान्तरण
प्रदेश विशेष

प्रदेश सांसद यादवद्वारा कृषि यन्त्र हस्तान्तरण

1 month पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

मधेश प्रदेशसभा सदस्य विन्दु कुमारी यादवको निधन

1 week पहिले
प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

प्रभु साह को दम्भ र माओवादी पीडितको आक्रोश को उपज गौर घटना

1 week पहिले
प्रदेश निजामती ऐन संशोधन गर्न माग

प्रदेश निजामती ऐन संशोधन गर्न माग

2 weeks पहिले
गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

गौर घटना सम्बन्धि अतिरंजना बिरुद्ध जसपा गाउँ गाउँ जाने

2 weeks पहिले
गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

3 weeks पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us