महोत्तरी । मधेश प्रदेश सरकारको पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले एक कार्यक्रम बिच सामुदायिक भवनको शिलान्यास गर्नु भएको छ।
महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिका वाडा न ७ कदमुवा टोल स्थित समुदायिक भवन निर्माण कार्यको लागि शिलान्यास गरेको हो।
उक्त कार्यक्रम वाडा अध्यझ राम नाथ सहनी, जसपा वाड नं.६ बुथ अध्यझ मकेश्वर महतो, कोशाध्यझ सुभाष सिंह लगएत स्थानीयहरुको सहभागितामा कार्यक्रम सु-सम्पन्न भयो।
























