• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

२०८३ भाद्र ५, शुक्रबार १७:०५
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

जनकपुरधाम,भदौं ५ गते । मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले एक समारोहबीच रक्तदान महाअभियान कार्यक्रमको शुभारम्भ गरेका छन्।
राजयोगिनी दादी प्रकाशमणिको १९ औँ पुण्य स्मृति दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित ॐ शान्ति मिथिला बाटिकामा आयोजित रक्तदान महाअभियान कार्यक्रममा नेपाल सरकारका पुर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, औषधि व्यवसायी संघ जनकपुरधामका अध्यक्ष प्रमोद कुमार अग्रवाल,ब्रम्कुमार जगदीश भाई, ब्रम्हा कुमारी गुलाब,बहन सहित दर्जनौ स्थानीय युवा,ब्रम्हा कुमारी र ब्रम्हा कुमार भाई बहिनीहरुले रक्तदान गरेका छन्।
कार्यक्रममा समाजिक अभियन्ता धिरेन्द्र कुमार साह, मधेश रक्तसंचार केन्द्र मुजिलियाका प्रमुख प्रविन चौधरी,समाजसेवी राजेन्द्र यादव , पुर्व शिक्षक प्रमोद कुमार यादव,सुखचन्द्र मंडल सहितको विशेष उपस्थिति रहेको थियो।
ब्रम्हा कुमारी राजयोग सेवा केन्द्र जनकपुरधामको आयोजना र मधेश रक्तसंचार केन्द्र वल्ड ब्यांक मुजेलियाको प्रविधिक सहयोगमा रक्तदान महाअभियान कार्यक्रम सम्पन्न भएको छ।

सम्बन्धित खवर

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले
किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ
प्रदेश विशेष

किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

57 years पहिले
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित
अन्तराष्ट्रिय

बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

57 years पहिले
समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव
प्रदेश विशेष

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले
हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण
प्रदेश विशेष

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग
प्रदेश विशेष

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले

ताजा समाचार

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले
किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

57 years पहिले
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

57 years पहिले
समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us