महोत्तरी । मधेश प्रदेश सरकारको पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुश्वाहाले सामुदायिक भवनको एक कार्यक्रम बिच उद्घाटन गर्नु भएको छ।
महोत्तरी जिल्लाको रामगोपालपुर वाडा न ४ रामगोपालपुर स्थित समुदायिक भवन निर्माणको कार्य सप्पन्न भएपचात उद्घाटन गर्नुभएको हो।
उक्त कार्यक्रम बिशिष्ट अतिथि जग्गा दाता राम वृझ महतो, जनता समाजवादी नेपाल जिल्ला कार्यकारणी सदस्य पूनम यादव, जिल्ला का.स.रविन्द्र महतो, वाड अध्यझ कारी कामाख्या महतो, ज.स.पा.नगर ईन्चार्ज सुरेश यादव, ज.स.पा नगर प्रत्याशी पंच लाल महतो, ने.क्रा.नगर.क.स.उपाध्यझ राम हरि महतो, अतिथि समाजसेवी लाल बाबु महतो, स.नागेन्द्र महतो, जोगेन्द्र महतो ज्यूको उपस्थितिमा उद्धघाटन तथा सम्मान कार्यक्रम सु-सम्पन्न भयो!
























