• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

२०८० भाद्र १६, शनिबार १५:४४
गौर घटना लाई अतिरंजित गरिए समाजवादी मोर्चाको औचित्य समाप्त हुने : लालबाबु राउत

जनकपुरधाम, भदौ १६ । जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सद्स्य लालबाबु राउतले गौर घटनालाई अतिरंजित गर्ने प्रयास गरिए समाजवादी मोर्चाको भविष्यनै समाप्त हुने चेतावनी दिएका छन ।
जनता समाजवादी पार्टी मधेश प्रदेशको युवा, विद्यार्थी तथा खेलकुद बिभाग द्वारा आज जनकपुरमा आयोजित प्रदेश स्तरिय कार्यशाला गोष्ठीको उदघाटन सत्रमा प्रमुख अतिथिको आसन बाट बोल्दै राउतले माओवादी दम्भका कारण १७ बर्ष अगाडि भएको उक्त घटना लाई अतिरंजित गर्ने प्रयास नगर्न आग्र्ह समेत गर्नु भयो ।
मधेश प्रदेशका प्रथम मुख्यमन्त्री समेत रहनु भएका राउतले बलिदानी पुर्ण लामो संघर्षले मुलुकमा स्थापित संघिय लोकतान्त्रिक गणतन्त्रमाथी विभिन्न शक्ति केन्द्रहरु बाट प्रहार भैइ रहेको बर्तमान परिपेक्षमा गौर घटनालाई अतिरंजित गर्ने प्रयास हुनु लाई जसपाले संघियता र गणतन्त्र माथिकै प्रहारको रुपमा लिएको उल्लेख गर्नु भयो ।
संघिय लोकतान्त्रिक गणतन्त्र को लागि नेतृत्वदायी भुमिका निर्बाह गरेको जसपाको काँधमा रक्षाको जिम्मेवारी समेत रहेको उल्लेख गर्दै राउत ले युवा विद्यार्थी हरुलाई हरेक परिस्थिति को तयारी अवस्थामा रहन निर्देशन समेत दिनु भयो ।
बिभाग का प्रमुख एबं जसपा मधेश प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र कुमार यादव को अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा जसपा मधेश प्रदेशका सह ईन्चार्ज उर्मिला साह , केन्द्रिय सदस्री योगेन्द्र राय यादब, मधेश सरकारका अर्थ मन्त्री संजय यादव , मधेश प्रदेश अध्यक्ष रामबाबु यदव, सचिव जितेन्द्र यादव सहितका बक्ता हरुले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यशाला गोष्ठीले युवा, विद्यार्थी तथा खेलकुद संगठनको अगामी रणनीति तय गर्ने आयोजक ले जनाएको छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech