• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

मुलुकमा परिवर्तन भए मधेशीको मानसिकतामा परिवर्तन भएन : मन्त्री सिंह

२०८० पुष ८, आईतवार १८:३७
मुलुकमा परिवर्तन भए मधेशीको मानसिकतामा परिवर्तन भएन : मन्त्री सिंह

जानकी एकेडेमीक अस्पताल को २ बर्ष पुरा

जनकपुरधाम , पुस ०८ गते। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले मुलुकमा परिवर्तन भए पनि मधेशीको मानसिकतामा परिवर्तन हुन नसकेको बतएका छन् ।

महोत्तरीको रामगोपालपुर–९ पर्सामा जानकी एकेडेमी होस्पिटलको दोस्रो बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै मन्त्री सिंहले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र भइ सक्दा पनि मधेशीमा खुट्टा तान्ने प्रवृति अझै कायमै रहेको बताउँदै खुट्टा तान्ने प्रवृतिको अन्त हुनु जरुरी रहेको बताए ।
स्वास्थय, शिक्षा, आर्थिक अवस्थाको सूचांकमा मधेश कर्णाली प्रदेश भन्दा पनि पछाडि रहेको भन्दै मन्त्री सिंहले अति विकट जिल्ला भन्दा पनि मधेशको अवस्था दयणीय हुनुमा हामी आफै दोषी रहेको बताए । मधेश प्रदेश सवै भन्दा बढी सुलभ ठाउँ रहेको भए पनि आर्थिक अवस्था मधेश कमजोर हुनु दुर्भाग्यपूर्ण रहेको उनले बताए ।


मधेश प्रदेश सरकार जनताकोलागि स्वास्थ्य, शिक्षाको सूचांकमा माथि उकास्न प्रयासरत्त रहेको बताउँदै मधेशका आठ वटै जिल्लाका आठ वटै अस्पतालको क्षमता अभिवृद्धि गरी एक सय वेड सम्मको बनाएको र आगामी दिनमा यसमा अतिआवश्यक उपकरण र जनशक्ति भर्ना गरिने जानकारी दिए ।
मधेश प्रदेश सरकारले फागुन महिना भित्र ४ सय ३२ अस्थायी दरवन्दी मा भर्ना गरिने र बैशाख महिना देखि नयाँ अनुभूति दिलाउने प्रयासरत्त रहेको बताए । उनले अव अरुलाई दोष दिएर नहुने बताउँदै मन्त्री सिंहले सवैले आ–आफ्नो ठाउँबाट प्रयास गरे मधेश प्रदेश समृद्ध हुने दावी गरे ।
एक सय वेडको स्वीकृति लिएका जानकी एकेडेमी होस्पिटलले तीन सय वेडको भौतिक संरचना तयार गरेका छन् । पाँच सय एमएको सीटी स्केन, ६४ स्लाइसको एक्सरे लगायत २४ औं घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दै आएका सो अस्पतालले आगामी दिनमा ३०० वेडको अस्पताल बनाउने योजना बनाएका छन् ।


महोत्तरी जिल्लाको अतिदुर्गम मानिएको सो क्षेत्रमा स्वास्थ्य क्षेत्रमा व्यापक समस्या हुने गरेका थिए । सो क्षेत्रका जनताकालागि भारतको सीतामढी र जनकपुरधाम आउनु बाहेक अन्य कुनै विकल्प नरहेको अवस्था सो क्षेत्रमा अस्पताल सञ्चालनमा ल्याउन कठिनाइ भएको अस्पतालका सञ्चालक डा. सुरेन्द्र यादवले जानकारी दिए । उनले गत बर्ष ४ करोड रुपैयाँ नोक्सानी भए पनि आपूmहरुलाई स्थानीयले दिएको माया र स्नेहले अस्पताल सञ्चालन हुँदै आएको उनले जानकारी दिए ।

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech