• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रदेश २ का ९५ प्रतिशत धानबालीमा ग्वारो किराको प्रकोप निरीक्षण गर्न खेतमै पुगे:- मन्त्री साह

२०७७ भाद्र ७, आईतवार २१:४९

७ भदौ, सप्तरी । प्रदेश २ का आठ वटै जिल्लाका धानबालीमा ग्वारो किराको प्रकोपले धानवाली सुक्न थालेको छ । प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले यस प्रदेशका ९५ प्रतिशत धानबालीमा ग्वारो किराको प्रकोप देखिएको बताए ।

खेतमा धानबाली सुक्न थालेपछि सप्तरीको खडक नगरपालिकाका किसानको अनुरोधमा स्थलगत निरीक्षण गर्न खेतमै पुगेका मन्त्री साहले यस्तो कुरा बताए । खेतमा असन्तुलन रासायनिक मल तथा प्रतिकूल वातावरणका कारण धानमा ग्वारो किराको प्रकोप बढेको उनले बताए ।

पुतली जातको ग्वारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको कृषि ज्ञान केन्द्र राजविराजका पीपीओ दिनेशप्रसाद यादवले खेतमा प्रयोग गरिने रासायनिक मल डीएपी, युरिया, पोटास लगायतको मलको सहि मात्रा नमिल्दा बालीको जरो नरम र कमजोर हुँदा किराले आक्रमण गर्न थाल्ने जानकारी दिए । जहाँ मलको मात्रा मिलाएर हालेको छ , त्यस खेतको धानमा ग्वारोको प्रकोप नरहेको उनले बताए ।

धानमा लागेको किरालाई नियन्त्रण गर्न कार्बोथेरामिन किटनासक औषधि सातामा दुई÷तीन पटक छर्न सुझाव दिदै उनले यसको बारेमा किसानलाई प्राविधि ज्ञानसहित रोकथाम तथा नियन्त्रणको लागि प्रत्येक स्थानीय तहमा रहेको कृषि प्राविधिकलाई परिचालन गर्न मन्त्रीबाट निर्देशन भएको जानकारी दिए ।

सप्तरीमा कूल ८० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ६२ हजार ८०० धानखेती योग्य जग्गामा धान रोपाइँ सम्पन्न भएको ज्ञान केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादव जानकारी दिए । यसैगरी सिरहा जिल्लामा ५४ हजार हेक्टर धानखेती योग्य जग्गामा ५१ हजार ३०० हजार हेक्टर जग्गामा धान रोपाइँ भइसकेको बताइएको छ ।

कृषि ज्ञान केन्द्रले स्वर्णसवरन, सुख्खा ३, राधा १२, १२, बहुगुणी, रामधान, सुनौलो सुगन्धा, मिथिला, रामपुर मन्सुली, हर्दिनाथ, बाममति लगायत १३-१४ जातका उन्नत धानको बिउ लगाउन सिफारिश गरिएको उनले तीमध्ये १५–२५ प्रतिशतले धानको उन्नत जातको बिउ रोपेको बताए । ८० प्रतिशत कृषकले ती धान रोपाइँ गरिएको भएपनि उनले धेरैले घरमै राखेको बिउ रोपाइँ गरेको छ भने १५–२५ प्रतिशतले मात्र किनेर उन्नत जातको धानको बिउ रोपाइँ गरिएको बताए ।

कृषकले कम समयमा धेरै उत्पादन हुने खालका स्थानीय (लोकल) वा भारतीय धानको बिउ रोपाइँ गरिएको अनुगमनको क्रममा पाइएको सूचना अधिकारी किसुनदेव राउतले भने, सोना मन्सुली, कतरनी, क्रान्ति, कान्छी मन्सुली लगायतको लोकल धान लगाइएको छ ।

ती सबै जातको धानमा ग्वारो किराको प्रकोप रहेको छ । ग्वारो किरालाई नियन्त्रण गर्न नसकिए धानबाली नै सखाप हुने रहेको छ । स्थानीय तहमा कार्यरत कृषि शाखाका प्राविधिकहरुलाई किसानले अहिलेसम्म भेटन नसकेको कृषक देव नारायाण यादवले भने, धानमा लागेको प्रकोपको बारेमा एग्रोभेटका पसललाई भनेपछि पसलेले जे औषधि भन्छन, त्यही औषधि प्रयोग गर्छु । यसले ठीक हुन्छ कि हुदैन, थाहा छैन । के गर्ने, कसलाई भन्ने, किसानलाई प्राविधिक ज्ञान दिने प्राविधिकहरु पालिकाको कार्यालय बाहिर निसकेको देखिएको छैन । चिनेको पनि छैन ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us