• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

२०८३ भाद्र ४, बिहीबार १९:४७
किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

हेटौँडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले पद तथा गोपनीयताको शपथ लिएका छन्।बिहीबार प्रदेश प्रमुखको कार्यालय, हेटौँडामा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री थापामगरलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।थापामगरलाई प्रदेश प्रमुख देवकोटाले बिहीबार नै मुख्यमन्त्री नियुक्त गरेका थिए।

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापामगर मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
नेकपा एमालेका प्रदेशसभा सदस्य थापामगरले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टीको समर्थनमा मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए। आवश्यक समर्थन जुटाएपछि प्रदेश प्रमुखले उनलाई नयाँ सरकार गठनका लागि नियुक्त गरेका हुन्।थापामगरको नियुक्तिसँगै बागमती प्रदेशमा लामो समयदेखि कायम रहेको सत्ता समीकरणको अन्योल अन्त्य भएको छ। नयाँ सरकार गठनसँगै प्रदेशको राजनीतिक समीकरणसमेत स्पष्ट भएको छ।मुख्यमन्त्री थापामगरले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सत्ता साझेदार दलबाट मन्त्री नियुक्त गरी उनीहरूलाई समेत पद तथा गोपनीयताको शपथ गराउने तयारी भइरहेको जनाइएको छ।

सम्बन्धित खवर

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित
अन्तराष्ट्रिय

बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

57 years पहिले
समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव
प्रदेश विशेष

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले
हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण
प्रदेश विशेष

हनुमान पोखरीमा मैथिली फिल्म ‘कजरी’ को सुटिङ, पर्यटन प्रवर्द्धनमा नविन आकर्षण

57 years पहिले
पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग
प्रदेश विशेष

पीडितलाई क्षतिपूर्ति र मुस्लिम समुदायमाथि भएका घटनाका दोषीलाई कारबाही माग

57 years पहिले

ताजा समाचार

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले
किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

किरण थापामगरले लिए बागमतीको मुख्यमन्त्रीको शपथ

57 years पहिले
बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

बंगलादेशको राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित

57 years पहिले
समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

समाजिक संस्थाको प्रमुख कार्य समाजसेवा : सभामुख यादव

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us