• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

२०८३ बैशाख १७, बिहीबार १६:२२
सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

जनकपुरधाम वैशाख १६ गते। मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित श्री आधारभूत विद्यालय मानसिंहपट्टी तेतरियामा “शैक्षिक स्तरीयताका सभामुखसँग प्राधानाध्यापकहरुको अन्तक्रिया” कार्यक्रमको आयोजना गरिएको छ।
सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न उदेश्यले आयोजना गरिएको सभामुखसंग प्रधानाध्यापकहरुको अन्तक्रिया कार्यक्रममा प्राधानाध्यापकहरुले शैक्षिक स्तरीयता सुधारका लागि स्पष्ट रुपमा आफ्ना मनका विचार व्यक्त गरेका छन्।
मधेशका सभामुख रामअशिष यादवले अन्तक्रिया कार्यक्रममा सहभागी सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई सम्मान गरेका छन्।
सो अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभाका सभामुख रामअशिष यादवले प्रधानाध्यापक विद्यालयका स्तम्भ रहेकोले शिक्षक, समाज र स्थानीय जनप्रतिनिधिहरुसंग समन्वय र सहकार्य गरी शैक्षिक अवस्था सुधारका लागि प्रयास गर्नुपर्ने कुरा बताउनुभएको छ।
सो अवसरमा बोल्दै मधेश प्रदेश नीति आयोगका पुर्व उपाध्यक्ष प्रा.डा.भोगेन्द्र झाले शिक्षाको विकास बिना देश र प्रदेश समृद्ध हुन नसक्ने कुरा बताउंदै सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधारका लागि सरोकारवाला निकाय गम्भीर हुनुपर्ने आवश्यकता रहेको कुरामा जोड दिएका छन्।
सो अन्तक्रिया कार्यक्रममा समाजिक अभियन्ता रवि कुमार गोयन्काले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि नीतिगत सुधार, प्राधानाध्यापकहरुको लगनशीलता तथा आत्मविश्वास सम्बन्धमा विस्तारमा जानकारी गराएका छन्। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका शिक्षा प्रमुख अन्जु पाण्डे, श्री गोगल प्रसाद नामुना माबि बसैहियाका प्राधानाध्यापक महावीर दास,
श्री गिद्ध बेला नामुना माबिका प्राधानाध्यापक पवन मंडल,श्री जनता ऐकाइ माबि यदुकूहा शहिदनगर प्रदीप साह,श्री आधारभूत विद्यालय तेतरियाका प्राधानाध्यापक रामसुन्दर कामती,सहितका प्रधानाध्यापकहरुले समुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार सम्वन्धमा विचार व्यक्त गरेका छन्।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech