• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पर्सामा: १० करोड रकम फ्रिज भएको बिरुद्धमा समाजबादी युवा संघद्वारा कृषि ज्ञान केन्द्र पर्सामा धर्ना । ।

२०७७ आश्विन २०, मंगलवार ११:४८

कृषि ज्ञान केन्द्र पर्सामा  १० करोड रकम फ्रिज भएको बिसय मा  समाजबादी युवा संघ पर्सा द्वारा १ घण्टा धर्नामा बसेका छन ।

समाजबादी पार्टी नेपालका नेता एवं तत्कालिन समाजबादी पार्टीका  केन्द्रिय सदस्य तथा समाजबादी युवा संघका केन्द्रिय सह-इन्चार्ज फिरोज मंसुरको नेतृत्वमा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादव संग कार्यालयको अवस्था र भएको अनुदानको रकम फ्रिजका  कारण बुझी चितबुझदो नभएको कारण बिरोध गरिएको हो | कृषि ज्ञान केन्द्रका स्थानीय कर्मचारीले गुटबन्दि गरि कार्यालयको कामकाज प्रभावकारी हुन नदिने एवं अनुदानको  रकम फ्रिज गराउने र कृषकलाई सेवा नदिने कर्मचारी बिरुद्धमा धर्ना दिएका छन  |

किसानको १० करोड अनुदान फ्रिज गर्ने कर्मचारी चाहिदैन, कृषिमा दलाल बिचौलियाहरुको  अन्त्य गर , निकामा, भ्रस्टाचारी कर्मचारीलाई अबिलम्ब कारवाही गर, कृषि अनुदानमा कमिसनको चलखेल बन्द गर, गैर कृषकलाई कृषि कार्यालयमा प्रवेश निषेध गर, २० बर्ष देखि कब्जा जमाएका भ्रस्टचारी, दलाल कर्मचारीलाई अबिलम्ब सरुवा गर, भ्रस्टचारी कर्मचारी चाहिदैन, कृषि अनुदान लुटन पाइदैन र कर्मचारी सिन्डिकेट अन्त्य गरको नारा लगाउदै समाजबादी युवा संघका नेता कार्यकर्ताले बिरोध गरेको युवाका केन्द्रिय सदस्य अजय यादवले बताए |

आ.व. २०७६/७७ मा २०७६ चैत्र ११ गते देखि २०७७ जेष्ठ मसान्त सम्म कोभिड १९ को संक्रमण बाट लकडाउन भएको बेलामा कृषि प्रसार अधिकृत मुनिलाल प्रसाद, बाली बिकास अधिकृत श्री सुरेस चौरसिया र प्राविधिक अधिकृत श्री श्याम किशोर कुर्मी कार्यालयमा अनुपस्थित रहेको तथा बाली संरक्षण अधिकृत कार्यालयमै भए पनि निजहरुको जिम्मेवारमा रहेको ब्लक पाकेट कार्यक्रम, साना सिंचाई कार्यक्रम लगायत कार्यविधि भएका कार्यक्रम पनि लक्डाउन को बहानामा संचालन गर्ने प्रयास नगरेको कारण साना सिंचाई कार्यक्रम , प्रधान मन्त्री कृषि आधुनिकीकरण परियोजना तर्फको ब्लक र पाकेट कार्यक्रम संचालन हुन नसकेको, प्रधान मन्त्री कृषि आधुनिकरण आयोजना संचालनको ब्लक गठनको लागि फिल्डमा जाने भ्रमण आदेश लिएर जाने तर दैनिक भ्रमण भत्ता खाई ब्लक र पाकेट गठन नगरेको कृषि ज्ञान केन्द्र पर्साका एक कर्मचारीले नाम नभन्ने सर्तमा बताएका छन् |

कार्यक्रममा प्रदेश सचिव कसीम अन्सारी, सदस्य अजय साह, शिव कुमार साह र युवा नेताहरु शैलेश यादव, दिलखुस देवान, रामबाबु यादव, हसरत अन्सारी, रामभरोस यादव, रामजी महतो, बिरेन्द्र गुप्त र अब्दुल आलम लगायतको सहभागिता रहेको थियो |

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech