• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरीको गाविस ठगेना देखाएर किर्ते नागरिकता लिएको खुलासा

२०७७ पुष २२, बुधबार ०९:०७

राजविराज, २१ पुस

गत मंसिर १९ गते सुनसरीको धरानवाट ७७ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका राजकुमार सिंह सप्तरीको तत्कालिन पकरी गाविस–२ निवासी भनिएपनि उनको नेपाली नागरिकता नै किर्ते रहेको खुलासा भएको छ । सिंह भारतीय नागरिक हुन र भारतमा पनि उनको आपराधिक पृष्ठभुमि नै रहेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार बा १५ च ९०८८ नम्बरको स्कारपियोमा रहेका बेला सिंहलाई ७७ ग्राम ब्राउन सुगर सहित गत मंसिर १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । डिएसपी बस्नेतका अनुसार पक्राउ गरिएका सिंह बिरुद्ध लागुऔषध समबन्धी मुद्धामा अनुसन्धान भईरहेको छ । तर उनको नेपाली नागरिकता समेत शंकास्द रहेको डिएसपी बस्नेतले जनाए ।

बिहारको भीमनगरका स्थायी वासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रबेश गरेको हो । उनको नाममा त्यहाँ ३२०८२९७२१८५६को आधार कार्ड समेत जारी रहेको छ । त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह उल्लेख रहेको छ ।

पक्राउ परेका सिंहको साथवाट बरामद् भएको उनको सवारीचालक अनुमति पत्रमा रहेको नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको हो । डिएसपी बस्नेतका अनुसार उनको सवारी चालक अनुमतिपत्रमा नेपाली नागरिकता नम्बर २÷०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तात्कालिन पकरी गाबिस वडा नम्बर २ रहेको छ । तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाण पत्र जिल्ला प्रसासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ ।

जिल्ला प्रसासन कार्यालय सप्तरीका प्रसासकिय अधिकृत आनन्दकुमार ठाकुरले २÷०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीवाट जारी नभएको बताए । ‘उपलब्ध अभिलेख अनुसार उक्त नम्बरको नागरिकता सप्तरीबाट जारी भएको देखिदैन्’ प्रसासकीय अधिकृत ठाकुरले भने । सवारीचालक अनुमति पत्रमा ठेगाना तात्कालिन पकरी गाबिस २ सप्तरी रहेपनि उक्त ठाउमा सिंह थरका एकजना पनि नरहेको स्थानियवासीन्दाहरु बताउँछन् ।

ब्राउन सुगरसहित पक्राउ गरिएका तथा सप्तरीबाट जारी भएको भनिएको किर्ते नागरिकताधारी राजकुमार सिंह बिहारको सुपौल जिल्ला अन्तर्गत बसन्तपुर प्रखण्डको भिमनगर पंचायतका बासिन्दा रहेको समेत खुलेको छ । उनको नाममा त्यहाँ ३२०८२९७२१८५६को आधार कार्ड समेत जारी रहेको छ । यसैगरि त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह उल्लेख रहेको छ । भारतमा अझै नागरिक रहेपनि उनले नेपालवाट किर्ते नागरिकता लिई नेपाल भारत सिमा क्षेत्रमा विभिन्न गैरकानुनि गतिविधिमा संलग्न रहँदै आएको उनी निकटकाहरुको भनाई छ ।

बिहारको भिमनगरमा स्थायी वासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रबेश गरेको हो । नेपाल प्रबेश गरि उनले किर्ते नेपाली नागरिकता वनाएका नेपालमै दोश्रो बिबाह समेत गरेका छन् । सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता वनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोलेपनि अन्य प्रतिबन्धित ब्यबसाय समेत गर्दे आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन् । उनले बिभिन्न प्रतिबन्धित ब्यबसाय गर्दे नेपालमा करौडौको सम्पति नेपालमा जोडेको समेत खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेले अहिले लागुऔषधमा मुद्दाको अनुसन्धान भईरहेको र त्यसपछि अन्य विषयमा पनि अनुसन्धान हुने बताए । सप्तरीबाट नागरिकता जारी भएको देखाएकोले नागरिकतासमबन्धि अनुसन्धान सप्तरी प्रहरीले गर्ने बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले उनको नागरिकता शंका लागेर जानकारी दिए सप्तरी प्रहरीले आबश्यक अनुसन्धान गर्ने बताए ।

सम्बन्धित खवर

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले
सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव
प्रदेश विशेष

सर्वोच्च अदालतदेखि न्याय परिषद सम्म समावेशिता जरुरी : सभामुख यादव

57 years पहिले

ताजा समाचार

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech