• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सप्तरीको गाविस ठगेना देखाएर किर्ते नागरिकता लिएको खुलासा

२०७७ पुष २२, बुधबार ०९:०७

राजविराज, २१ पुस

गत मंसिर १९ गते सुनसरीको धरानवाट ७७ ग्राम ब्राउन सुगर सहित पक्राउ परेका राजकुमार सिंह सप्तरीको तत्कालिन पकरी गाविस–२ निवासी भनिएपनि उनको नेपाली नागरिकता नै किर्ते रहेको खुलासा भएको छ । सिंह भारतीय नागरिक हुन र भारतमा पनि उनको आपराधिक पृष्ठभुमि नै रहेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार बा १५ च ९०८८ नम्बरको स्कारपियोमा रहेका बेला सिंहलाई ७७ ग्राम ब्राउन सुगर सहित गत मंसिर १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो । डिएसपी बस्नेतका अनुसार पक्राउ गरिएका सिंह बिरुद्ध लागुऔषध समबन्धी मुद्धामा अनुसन्धान भईरहेको छ । तर उनको नेपाली नागरिकता समेत शंकास्द रहेको डिएसपी बस्नेतले जनाए ।

बिहारको भीमनगरका स्थायी वासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रबेश गरेको हो । उनको नाममा त्यहाँ ३२०८२९७२१८५६को आधार कार्ड समेत जारी रहेको छ । त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह उल्लेख रहेको छ ।

पक्राउ परेका सिंहको साथवाट बरामद् भएको उनको सवारीचालक अनुमति पत्रमा रहेको नेपाली नागरिकता प्रमाणपत्रको नम्बरका आधारमा उनको नागरिकता किर्ते भएको खुलेको हो । डिएसपी बस्नेतका अनुसार उनको सवारी चालक अनुमतिपत्रमा नेपाली नागरिकता नम्बर २÷०७३९३११३ उल्लेख रहेको छ भने ठेगाना सप्तरी जिल्लाको तात्कालिन पकरी गाबिस वडा नम्बर २ रहेको छ । तर उक्त नम्बरको नेपाली नागरिकता प्रमाण पत्र जिल्ला प्रसासन कार्यालय सप्तरीबाट जारी नै नभएको देखिन्छ ।

जिल्ला प्रसासन कार्यालय सप्तरीका प्रसासकिय अधिकृत आनन्दकुमार ठाकुरले २÷०७३९३११३ नम्बरको नेपाली नागरिकता सप्तरीवाट जारी नभएको बताए । ‘उपलब्ध अभिलेख अनुसार उक्त नम्बरको नागरिकता सप्तरीबाट जारी भएको देखिदैन्’ प्रसासकीय अधिकृत ठाकुरले भने । सवारीचालक अनुमति पत्रमा ठेगाना तात्कालिन पकरी गाबिस २ सप्तरी रहेपनि उक्त ठाउमा सिंह थरका एकजना पनि नरहेको स्थानियवासीन्दाहरु बताउँछन् ।

ब्राउन सुगरसहित पक्राउ गरिएका तथा सप्तरीबाट जारी भएको भनिएको किर्ते नागरिकताधारी राजकुमार सिंह बिहारको सुपौल जिल्ला अन्तर्गत बसन्तपुर प्रखण्डको भिमनगर पंचायतका बासिन्दा रहेको समेत खुलेको छ । उनको नाममा त्यहाँ ३२०८२९७२१८५६को आधार कार्ड समेत जारी रहेको छ । यसैगरि त्यहाँको मतदाता नामावलीमा समेत सिरियल नम्बर ११६ मा रामवालक सिंहको छोरा राजकुमार सिंह उल्लेख रहेको छ । भारतमा अझै नागरिक रहेपनि उनले नेपालवाट किर्ते नागरिकता लिई नेपाल भारत सिमा क्षेत्रमा विभिन्न गैरकानुनि गतिविधिमा संलग्न रहँदै आएको उनी निकटकाहरुको भनाई छ ।

बिहारको भिमनगरमा स्थायी वासिन्दा सिंह बिहारमा हत्या र लुटपाटका घटनामा जेल परेका थिए । उनी जेलबाट रिहा भएपछि अन्य मुद्दामा समेत समातिने डरले नेपाल प्रबेश गरेको हो । नेपाल प्रबेश गरि उनले किर्ते नेपाली नागरिकता वनाएका नेपालमै दोश्रो बिबाह समेत गरेका छन् । सप्तरी जिल्लाको ठेगाना देखाएर किर्ते नागरिकता वनाएका भारतीय नागरिक राजकुमार सिंहले सुनसरीको इनरुवामा कपडा पसल खोलेपनि अन्य प्रतिबन्धित ब्यबसाय समेत गर्दे आएको र सोही क्रममा गत मंसिर १९ गते ब्राउन सुगरसहित धरानबाट पक्राउ परेका हुन् । उनले बिभिन्न प्रतिबन्धित ब्यबसाय गर्दे नेपालमा करौडौको सम्पति नेपालमा जोडेको समेत खुलेको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेले अहिले लागुऔषधमा मुद्दाको अनुसन्धान भईरहेको र त्यसपछि अन्य विषयमा पनि अनुसन्धान हुने बताए । सप्तरीबाट नागरिकता जारी भएको देखाएकोले नागरिकतासमबन्धि अनुसन्धान सप्तरी प्रहरीले गर्ने बताए । जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्रप्रसाद धमलाले सुनसरी जिल्ला सरकारी वकिल कार्यालयले उनको नागरिकता शंका लागेर जानकारी दिए सप्तरी प्रहरीले आबश्यक अनुसन्धान गर्ने बताए ।

सम्बन्धित खवर

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले
झिटकहिया युवाहरुको पहल: खेलकुद मैदानको माग गर्दै मेयरलाई ज्ञापनपत्र
खेलकुद

झिटकहिया युवाहरुको पहल: खेलकुद मैदानको माग गर्दै मेयरलाई ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us