जनकपुरधाम भाद्र २७ गते / मैथिल सेवा समाज शाखा दुवई द्वारा देउरीको असहाय परिवारलाई खाने सामग्री लागाईत आर्थिक सहयोग गरेका छ्न।
प्रदेश २ को जिल्ला धनुषा औरही गाउँपालिका वडा नं. २ देउरी मा बस्ने स्व.श्रीमान् खगेश पासवान को २ वर्षअगाडि अाकस्मिक निधन भएको हुनाले उहाँको श्रीमती पवन देवी पासवान घर मा १ छोरा र १ छोरी छ उहाँको घरपरिवारलाई चाहिँ यो कोरोनाको महामारी ले गर्दा खान्न,बस्न, अति कठिनाई भएको बेलामा मैथिल सेवा समाज शाखा दुवई द्वारा आर्थिक सहयोग गरेको छ।
नेपाली रू.२००००/- हजार बराबर को खाधन्न सामग्री र नेपाली रू.१११००/-नगद दिएर सहयोग गरेका छन।
बिदेशमा रहेका नेपाली युवाहरुले यो दु:खद घडीमा केही दिन को लागि जीवन यापन गर्न सजिलो होस , भन्ने उद्श्यले खाद्यान्न बस्तु को साथै आर्थिक सहयोग पनि गरेको छ। प्रदेश २ को जिल्ला धनुषा को मिथिला बिहारी न.पा को श्री लक्ष्मी यादव ज्यु र सदस्य बृजमोहन यादब , अजय झा ,मुकेश यादब, लगायत धेरै साथीहरूको रोबरोहर मा र स्थानीय भर भलादमी को उपस्तिथिमा सहयोग गरेका छन ।
मैथिल सेवा समाज:
दुबई शाखा को अध्यक्ष राधेश्याम यादव को अध्यक्षतामा यो काम सम्पन भएको छ ।
मैथिल सेवा समाज शाखा दुवई मा रहेको संस्थाले पठाएको रकम पिडित परिबार सम्म पुग्दिनुभएको मैथिल सेवा समाज नेपालको अध्यक्ष लक्ष्मी यादव लगायत सम्पूर्ण सहयोगी सर हरूलाई धन्यवाद दिन पनि दिएका छ्न।
सहयोग गरेको समान हरु यश प्रकार छन :-
*खाधान्न सामग्रीहरू
१.चामल ५० की
२.अालु ५की
३.तेल २ली
४.सुयाबिन १ की
५.दाल ५ की
६. प्याज ५की
७.साबुन कपडा ३पिस
८. देहमे लगाब बाला३ साबुन
९.सरफ २ की
१०.अाटा १०की
११.नुन ५पाइकिट
१२.मिरची बुकनी १/२
१३.धनियाँ बुकनी १/२
१४. हलदी बुकनी १/२
१५.सुखा मिरचि १/२
१४.चिनी २ के जी
१५.जिरा २५० ग्राम
१६.बिस्कुट १ पाईकेट
१७.चुरा ३ के जी
आर्थिक सहयोग
नगद रू. १११००/-
मैथिल सेवा समाजका अन्तर्राष्ट्रिय अध्यक्ष अशोक कुमार यादव यस पुनित कार्यमा सहयोग गर्नु भएका संस्था भित्रका र संस्था बाहिरका सम्पुर्ण समाज सेवक साथीहरुमा हाम्रो संस्था मैथिल सेवा समाज परीवार द्वारा हार्दिक अभार प्रकट गर्दछ।
यस मैथिल सेवा समाज संस्थामा तपाईहरू पनि जुडेर देश र विदेशमा रहेको पिडितलाई सहयोग गर्न अझ बलियो र होस्लाह बुलन्द बनाईदिन हार्दिक अनुरोध गर्दछु ।।
सम्पर्क केन्द्रीय अध्यक्ष
१.अशोक कुमार यादव-मलेशिया(+60178028340)
२.राम बाबू शर्मा -कतार(+97477226125)
३.नवीन नदाफ
-कतार (+97433305807)
४.लक्ष्मी यादव-नेपाल(+9779815886051)
५.विनोद कुमार यादव-साउदी(+966581736027)
६.अजय कुमार-दुवई यादव(+9779812109552)
७. राधेश्याम यादव -दुवई (+971524580346)
पिडित र अस्हाय लाई सेवा गर्नु हाम्रो धर्म र कर्तव्य हो।
मैथिल सेवा समाज कतार शाखाको सचिव:- राजु यादब ले जानकारी दिएको छ।
























