• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जनकपुरमा प्रहरीले दलित युवकलाई यातना दिएको आरोप धनुषा

२०७८ कार्तिक ६, शनिबार २२:०९
जनकपुरमा प्रहरीले दलित युवकलाई यातना दिएको आरोप धनुषा

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दलितलाई यातना दिएको प्रहरीमाथि आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने २८ वर्षीय राजकुमार सदालाई दलित भएकै कारणले स्थानीय मुजेलिया प्रहरी चौकीका सई चन्दनकुमार सिंहले अमानवीय ढंगले यातना दिएको आरोप लागेको हो । वैदेशिक रोजगारीमा पठाउने भन्दै आफूलाई ठगी गर्नेसँग व्यक्तिसँग पैसा फिर्ता माग्दा प्रहरीले उल्टै आफूलाई यातना दिएको पीडित सदाको आरोप छ ।

चार वर्षअघि स्थानीय एजेन्ट रामहृदय यादवले विदेश पठाइदिन्छु भनेपछि सदाले स्थानीय साहु महाजनसँग ऋण लिएर उनलाई ९५ हजार रुपैयाँ बुझाएका थिए । तर कम्पनी नै बन्द भएपछि वैदेशिक रोजगारीका लागि बहराइन पुगेका सदा दुई महिना नपुग्दैँ नेपाल फर्किनुपरेको थियो । यादवसँग आफू ठगिएको भन्दै रकम माग गरेपछि उनले नै प्रहरी लगाएर आफूलाई यातना दिएको सदाको दाबी छ ।

सदाका अनुसार पटक–पटक पैसा मागेपछि एजेन्ट यादवले उनलाई फोन गरेर कार्तिक २ गते मुजेलियास्थित यातायात कार्यालयको छेउमा राति अन्दाजी ९ बजे तिर भेट्न बोलाएका थिए । तर त्यहाँ पुग्दा आफूलाई घेरा हाली कुटपिट गर्न थालेको सदाको आरोप छ । त्यस क्रममा आफूले पनि प्रतिकार गरेको सदाको भनाइ छ । त्यसपछि यादवले सोही राति मुजेलिया प्रहरी चौकीका सई सिंहलाई भनेपछि प्रहरी सदाको घरमा गएर पुगेर उनलाई पक्रेर चौकी ल्याएको थियो । सो राति आधा घण्टासम्म प्रहरीले कुटपिट गरेको उनले सुनाए । सई सिंहले एक प्रहरी जवानलाई दुई वटा बाँसको लाठी दिएर पिठ्यूँ, ढाड र दुवै खुट्टामा निर्घात हुने गरी कुटपिट गर्न लगाएको उनको भनाइ छ ।

प्रहरीको यातनाबाट घाइते भएका सदालाई उपचारका लागि स्थानीय समर हस्पिटलमा भर्ना गरिएको थियो । तर रकम अभावको कारण उनी त्यहाँबाट घर फर्कन बाध्य भएका छन् । सदाका दाइ विजय सदाले भने आफ्नो परिवारमाथि प्रहरीले अमानवीय व्यवहार गरेको र यातना दिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा न्याय तथा क्षतिपूर्तिको माग गर्दै उजुरी दिएका छन् ।

त्यस्तै जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयमा समेत बोधार्थ गर्दै वैदेशिक रोजगारको लागि विदेश पठाइदिने भनेर आफुसँग ठगी गरेको ९५ हजार रुपैयाँ समेत उपलब्ध गराइदिन र प्रहरीले दिएको यातनामा समेत न्याय तथा सई सिंह समेतलाई कारबाहीको माग गर्दै निवेदन दिएका छन् ।

राष्ट्रिय मानवअधिकार आयोग प्रदेश २ कार्यालयका यातना विभागका प्रमुख मनमाया राना मगरले पीडितले उजुरी दिएको बताउँदै आफूहरू तत्कालै अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने बताइन् । यता धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले यस सम्बन्धमा आफूलाई केही थाहा नभएको र घटनाबारे बुझेर मात्र प्रतिक्रिया जनाउने बताएका छन् ।

सम्बन्धित खवर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर
प्रदेश विशेष

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना
प्रदेश विशेष

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव
प्रदेश विशेष

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव
प्रदेश विशेष

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा
प्रदेश विशेष

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले
मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन
प्रदेश विशेष

मधेशमा वनमन्त्री बनेकी विच्छालाई राप्रपाले गर्‍यो निलम्बन

56 years पहिले

ताजा समाचार

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

मधेश सरकारद्वारा एमाले नेतृत्वको सबै निर्णय बदर

56 years पहिले
जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

जसपा नेपाल धनुषा द्वारा शान्तिपूर्ण धर्ना

56 years पहिले
कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

कांग्रेस–कम्युनिष्टको गलत र स्वार्थी शासनका कारण युवामा बेरोजगारी बढेको: अध्यक्ष यादव

56 years पहिले
अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

अबको क्रान्ति आर्थिक–सामाजिक रुपान्तरणका लागि हुनुपर्छ : उपेन्द्र यादव

56 years पहिले
एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

एमाले प्रदेश सदस्य प्रेम लामा जसपा नेपालमा

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us